पोखरा । माछापुच्छ्रे बैंक कर्मचारी संघको तेश्रो केन्द्रिय महाधिवेशनले बंशीधर घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन सर्वसम्मत चयन गरेको छ । शनिबार पोखरामा सम्पन्न संघको केन्द्रिय महाधिवेशनले घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा गणेशराज जोशी, महिला उपाध्यक्षमा संगिता कुँवर, उपाध्यक्षमा विनोदनिधि तिवारी र दिपक श्रेष्ठ, महासचिवमा तलाश श्रेष्ठ, सचिवमा प्रेमबहादुर भण्डारी र विनय खड्का र कोषाध्यक्षमा हिरा केसी, सह–कोषाध्यक्षमा मञ्जु सापकोटा चयन भएका छन् । यस्तै केन्द्रिय सदस्यहरुमा करुण गौतम, धनराज श्रेष्ठ, लोकबहादुर बस्नेत, महेश…
पुरा पढौ