पोखरा । आन्तरिक पर्यटन विकासका लागि व्यावसायिक सहकार्य र पर्यटन प्रवर्द्धनको उद्देश्यसहित सुरु गरिएको ‘जाउँ है पोखरा’ अभियानलाई यस वर्ष पनि निरन्तरता दिइने भएको छ । अभियानका लागि प्रचारप्रसारका क्रममा आज जनकपुरधाममा आयोजित अन्तक्र्रियामा पोखरा होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले विगत दुई दशकदेखि सुरु गरिएको अभियानलाई यस वर्ष पनि निरन्तरता दिइएको बताए । पोखरा महानगरपालिकाको प्रवर्द्धनमा बिहीबारदेखि सुरु भएको प्रचारप्रसार अभियान जनकपुर, विराटनगर, बिर्तामोड, धनकुटा र चितवन पुगेर यही २० गते सम्पन्न हुने उनले जानकारी दिए। “यस क्षेत्रका पर्यटकलाई पोखरा…
पुरा पढौ