पोखरा । सहारा क्लब हङकङले १२ जनालाई आजीवन सदस्यता दिएको छ । संस्थाको सोमबार सम्पन्न ११ औं वार्षिक कार्यक्रममा उनीहरुको योगदानको कदर गर्दै आजीवन सदस्यता प्रदान गरेको हो । जसमा कास्कीको अर्मलाकोटका भीमबहादुर गुरुङ, अर्मला का सुरज गुरुङ, रिभानका विकास गुरुङ, सावेतका अमृत गुरुङ, याङ्जाकोटका दुतराज गुरुङ छन् । यस्तै, कास्कीकै रेनु केसी, दिलबहादुर गुरुङ, डु गुरुङ, राजकुमार सापकोटा छन् । साथै, गोरखाका रोशन आलेमगर, सानु गुरुङ, पर्वतका अनिल गुरुङलाई पनि आजीवन सदस्यता दिइएको सहारा क्लब हङकङ अध्यक्ष दीपक गुरुङले…
पुरा पढौ