हेमजामा आलु महोत्सव शुरु

नेप्सेमा २८ अङ्कको गिरावट
काठमाडौ । पुँजीबजारमा आज उच्च अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०को परिसूचक २८ दशमलव ३१ अङ्कले घटेर एक हजार आठ सय ३८ दशमलव ४८ अङ्क कायम भएको हो आज दुई सय ६८ वटा कम्पनीको ३८ लाख ४३ हजार सात सय १३ कित्ता शेयर २९ हजार दुई सय ३९ पटक खरिदबिक्री हुँदा रू एक अर्ब १५ करोड ९४ लाख ४८ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै…
पुरा पढौ
लयमा फकिँदै मनाङको पर्यटन व्यवसाय

साँघुमुख महेन्द्रपुल बजार समितिको अध्यक्षमा नबराज कोइराला

आलु महोत्सव भोलिदेखि, सम्पूर्ण तयारी पुरा

होटल व्यवसायी महासंघ गण्डकीको महाधिवेशन शुरु, पर्यटन ऐन फेर्ने पर्यटन मन्त्रीको घोषणा

यहि २९ गतेदेखि पोखरामा हुने फेवा महोत्सवको काठमाडौंवासिलाई निम्तो

केन्द्र सरकारले हाम्रो पीडालाई बेवास्ता ग¥यो : लोमान्थाङ गाउँपालिका अध्यक्ष गुरुङ

व्यवसायीलाई करको भारी र बैकको चर्को ब्याज एकैसाथ

अर्थतन्त्र आतिनुपर्ने अवस्थामा छैन : अर्थमन्त्री


आज २०८३ साल कार्तिक २६ गते बिहीवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ पोखराको बेगनासलाई ब्राण्डिङ गर्न फिस फेष्टिभल आयोजना हुने भएको छ । होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथले बेगनासको ब्राण्डिङ गर्दै पर्यटक आकर्षित…
पोखरा । नेपाली युवालाई अन्तर्राष्ट्रिय स्तरको सुरक्षा सीपमा दक्ष बनाउँदै रोजगारीका अवसरसँग जोड्ने लक्ष्यसहित गोर्खा गार्ड सेक्युरिटी सर्भिसेसले पोखरामा पाँचदिने अन्तर्राष्ट्रिय सुरक्षा तथा आत्मरक्षा तालिम… 