पोखरा–१३ आर्वास्थित आदर्श बचत तथा ऋण सहकारी संस्था लि.को शनिबार सम्पन्न १५ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनले राजेन्द्रप्रसाद बरालको अध्यक्षतामा आगामी कार्यकालका लागि ९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ। सहकारीको उपाध्यक्षमा लक्ष्मी देवकोटा, सचिवमा सुर्यप्रसाद बराल र कोषाध्यक्षमा बसन्तराज बराल निर्वाचित भएएका छन्। त्यसैगरी, कार्यसमिति सदस्यहरुमा घनश्याम बराल, यज्ञप्रसाद बराल, तारानाथ सिग्देल, अनिता पहारी र लक्ष्मी सुबेदी बराल चुनिएका छन्। सहकारीको लेखा समिति संयोजकमा कृष्णराज बराल तथा सदस्यहरुमा कृष्णप्रसाद बराल र सन्तोष बराल सर्वसम्मत निर्वाचित भएका छन्।…
पुरा पढौ