सनराईज बैंकले स्याङजाको हेलुमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । योसँगै सनराइजको शाखारहित बैंकिङ सेवा संख्या ७१ पुगेको छ ।पुतलीबजार नगरपालिका वडा नं। ११, हेलुमा खोलिएको शाखारहित सेवाको पुतलीबजार नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष भवानीप्रसाद लामिछाने र बैङ्कका गण्डकी प्रदेश प्रमुख सुजन पौडेलले संयुक्त रुपमा उद्घाटन गरे।उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडाध्यक्ष भवानीप्रसाद लामिछानेले अत्याधुनिक बैकिङ्ग सेवा गाउँमै आउँदा आफु निकै खुशी भएको र आफ्नो सक्दो सहयोग रहने बताए ।कार्यक्रममा भीरकोट नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष…
पुरा पढौ