पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ डेभिज फलमा रहेकोे इन्द्रेणी बचत तथा ऋण सहकारीको शनिबार सम्पन्न १३ औं साधारण सभा तथा पाँचौं अधिबेशनले पुनः सागर अधिकारीको अध्यक्षतामा संचालक समिति सर्वसम्मत चयन गरेको छ । सहकारीको उपाध्यक्षमा विन्दु कार्की, सचिवमा डिल्लीराम शर्मा, सहसचिवमा मेघनाथ पौडेल, कोषाध्यक्षमा धर्मराज बराल, सदस्यमा पृथ्वीनारायण पौडेल, दिपकराज वराल, सरस्वती केसी कार्की, बुद्धिप्रसाद भण्डारी, श्रीराम पोखरेल चयन भएका छन् । त्यसैगरी लेखा समितिको संयोजकमा महदत्त भट्टराई र सदस्यहरुमा विष्णु कुमारी गुरुङ र केदारनाथ वास्तोला, शिक्षा उपसमितिको…
पुरा पढौ