पोखरामा लकडाउन, निषेधाज्ञा र शिल गर्ने कार्य बन्द माग गर्दै प्रदर्शन भएको छ । ६ महिनादेखिको लकडाउन, निषेधाज्ञा र शिलले जनजीवन कष्टकर भएको भन्दै फाईट अगेन्स्ट कोरोना स्क्याम तथा फ्रिडम फ्रन्ट पोखराको आयोजनामा विहीबार विहान पोखराको चिप्लेढुंगामा प्रदर्शन भएको हो । ‘लकडाउन हटाऔं, जनजीवन समान्य बनाऔं’ भन्दै गरिएको प्रदर्शनमा उद्योगी, ब्यापारी, शिक्षा व्यवसायीहरुको सहभागिता रहेको थियो । रोगका कारण भन्दापनि भोकका कारण मर्ने दिन आउन लागेको भन्दै उनीहरुले अब करीब ६ महिना लामो लकडाउन, निषेधाज्ञा, शिललगायतका कार्य रोक्न माग गरे…
पुरा पढौ