पोखरा। नेशनल प्याव्सन कास्कीले विविध कार्यक्रमको आयोजना गरी २३ औं स्थापना दिवस मनाएको छ । ‘सहजतामा हैन सङ्कटमा पनि साथ, निजी विद्यालय सदैव वालवालिका माझ’ भन्ने मुल नाराका साथ संस्थाले आफ्नो स्थापना दिवस मनाएको हो । कार्यक्रममा २०५५ सालमा स्थापना भएका ६ वटा सदस्य विद्यालयलाई सम्मान गरेको छ । यसरी सम्मानित हुने विद्यालयमा कास्की मोडनाइज्ड एकेडेमी, रत्नज्योति मावि, फेवा वोर्डिङ स्कूल, चिल्ड्रेन्स एकेडेमी, राइजिङ स्टार एकेडेमी, साइनिङ स्टार वोर्डिङ स्कूल रहेका छन् । ती विद्यालयका संस्थापकलाई सम्मान पत्र र दोसल्ला…
पुरा पढौ