सन्देश श्रेष्ठपोखरा, भदौ २५ कास्की जिल्ला भलिबल संघको अध्यक्षमा बुद्ध सिंह चयन भएका छन् । संघको विहीबार पोखरामा सम्पन्न २६ औं साधारण सभा तथा सातौं अधिवेशनले आगामी कार्यकालका लागि सिंहलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । संघको प्रथम उपाध्यक्षमा सञ्जीव जिसी, उपाध्यक्षमा अनिल गुरुङ, महासचिवमा टंक पौडेल र कोषाध्यक्षमा सुन्दर श्रेष्ठ निर्विरोध निर्वाचित भए । त्यस्तै, सदस्यहरुमा प्रमिला अधिकारी, लक्ष्मी गुरुङ, बलराम तिमिल्सिना, सुविन गुरुङ (सोविन), उत्तमलाल श्रेष्ठ (रुपा गा.पा.) र योगेन्द्र गुरुङ (मादी गा.पा.) चयन भए । साधारण सभाले…
पुरा पढौ