कोरोना संक्रमित क्वीन्स पार्क होटलका सञ्चालकको मृत्यू

लौसिवोट समाज युके, लौसिवोट समाज हङकङ र चेलीवेटीद्धारा लौसिवोटमा राहत वितरण

दुई हजार २२५ मा कोरोना सङ्क्रमण पुष्टि

चेपाङ समुदायलाई दशैँ मनाउन राहत वितरण

दशैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर
कृष्ण न्यौपानेनेपालीहरुको महान् चाड वडा दशैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर रुपमा तीव्रगतिमा अगाडी बढेको छ । आयोजनाले दशैंमा पनि कामलाई गति दिएको हो । आयोजना प्रमुख अच्युत घिमिरेले दशंैको सबै दिन आयोजनाको काम निरन्तर रुपमा अगाडी बढ्ने जानकारी दिनुभयो । “दशैंका कारण काममा अवरोध छैन, काम निरन्तर भइरहेको छ,” उहाँले भन्नुभयो । सिनो हाइड्रोले ठेक्का पाएर काम भइरहेको विद्युत्गृह निर्माणका लागि हाल चिनियाँ मजदूरले काम गरिरहेका छन् । सिनो हाइड्रोले परिचालन गरेका करीब २ सय २० भन्दा बढी…
पुरा पढौ
सर्वसाधारणको भीडभाड

पोल्याङ खानेपानी योजनालाई बहुवर्षीय बजेट
तनहुँको व्यासनगरपालिका–११ स्थित पोल्याङ लिफ्ट खानेपानी योजना निर्माणको लागि सङ्घीय सरकारको सहयोगमा बहुवर्षीय बजेट विनियोजन भएको छ । चार वर्ष अघि इष्टिमेट भएको उक्त खानेपानी योजनाको लागि सङ्घीय सरकारबाट रु।पौने चार करोडको बहुवर्षीय बजेट विनियोजन भएको हो ।चालु आर्थिक वर्षको लागि रु।८० लाख विनियोजित भई टेन्डर गरिएकोमा रु।६० लाखमा स्वीकृत भई काम भईरहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दमौलीले जनाएको छ । तीनवर्ष अघि बोरिङ खन्ने कार्य सम्पन्न गरेपनि अघिल्लो वर्ष फलामेपाइप खरिद गरेपछि अहिले पम्प हाउस निर्माण गरिएको छ…
पुरा पढौ
गण्डकीमा छ हजार ४५९ सङ्क्रमित

अनिष्टको त्रासले जमरा राख्दैन माझी समुदाय
बागलुङ नगरपालिका वडा नं १ खनियाबास, सुन्दर बस्तीमा हिजोआज दशैंँको रौनक छ । कालीगण्डकी किनारमा रहेको बस्ती माझी समुदायको हो । विसं २०४८ तिर बागलुङ–पोखरा सडक निर्माणका क्रममा विस्थापन भएका माझी परिवारले दुई वर्ष पहिले नयाँ घर पाएका छन् ।विस्थापित परिवारका पुस्ताँैं पुराना घर फेरिए तर संस्कार भने फेरिएका छैनन् । दशैंँमा माझी समुदायमा एउटा अनौठो परम्परा छ । दशैंँको विशेषता जमरा माझी समुदायले शिरमा लगाउँछन् तर आफ्ना घरमा स्थापना नहुने मान्यता छ ।दशैंँका अक्षतासँग जमरा लगाउने तर आफ्ना घरमा…
पुरा पढौ
पोखराको बजार क्षेत्रको २५ किमी सडक ‘अस्फाल्ट’ प्रविधिबाट कालोपत्रे


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलमा रेड कलर सेलिब्रेसन कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरूमा रङहरूको पहिचान, सिर्जनात्मकता र उत्साह अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा…
पोखरा । बिग डिजिटल पोखराले आयोजना गरेको लक्की ड्रका भाग्यमानी विजेता सुरज लालचन बनेका छन्। उनले ६ लिटर क्षमताको यासुदा एयर फ्रायर पुरस्कार प्राप्त गरेका…
रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ । हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै…
भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि मनसुन प्रतिकूल भएपछि आरोहीबीच बाटोबाटै धमाधम घर फर्किन थालेको पाइएको छ । दुईसातासम्म पर्खिँदा पनि मौसमले… 