दशैंमा पनि ब्यापार खस्किएपछि पोखरेली ब्यबसायी निराश

व्यास नगरपालिकाको आन्तरिक आम्दानी चार करोड

झिलिङ्गा बनाएर सुकाउने तयारी गर्दै

‘मेसिनले धपाएको बाँदर घुमिफिरी आउँछ’
खेतबारीको बालीमा बाँदरको रजाईँले आजित बनेका बागलुङको काठेखोला गाउँपालिकाका किसान बाँदर धपाउने मेसिन पाएपछि सुखको सास फेर्न थालेका छन् । गाउँपालिकाले अनुदानमा उपलब्ध गराएको मेसिनले केही समयका लागि भए पनि बाँदर भाग्ने भएपछि किसानलाई सहज भएको छ । “एउटा वडाबाट धपाउँदा अर्को वडामा पुग्छ, पड्काएको केहीबेरसम्म बाँदर आउँदैनन्”, वडा नं. २ का किसान कान्तलाल जैसीले भन्नुभयो, “मेसिनका कारण सजिलो भएको छ ।” बाँदरले बाली मासेपछि मारमा परेका किसानलाई पछिल्लो समय सजिलो भएको उहाँको भनाइ छ । पोहोरभन्दा यस वर्ष मेसिनको…
पुरा पढौ
मल्लकालीन परम्परा निरन्तरता दिँदै भित्र्याइयो फूलपाती

सामाजिक सञ्जालले जुटाइदियो रु तीस लाख सहयोग
तनहुँको व्यासनगरपालिका–१४ कुर्लुङका २६ वर्षीय सन्तोष रानाको मिर्गौला प्रत्यारोपणका लागि हालसम्म रु ३० लाख ११ हजार २३२ सहयोग सङ्कलन जम्मा भएको छ ।आर्थिक अवस्था कमजोर रहेको हुँदा स्थानीय युवाहरुको सक्रियतामा ‘सन्तोष बचाउ अभियान’ थालेपछि सामाजिक सञ्जालमार्फत उक्त रकम सङ्कलन भएको हो । शुरुमा टाउको दुखेपछि राना उपचारका लागि दमौली अस्पताल पुगेका थिए । “स्वास्थ्य परीक्षण गरेपछि अस्पतालले थप उपचारका लागि पोखरा जान सुझाव दियो”, रानाले भन्नुभयो, “त्यसपछि पोखरास्थित मेट्रोसिटी अस्पतालमा गएर स्वास्थ्य परीक्षण गराउँदा मात्रै आफ्नो दुवै मिर्गौला फेल भएको…
पुरा पढौ
धमाधम सडक कालोपत्र हुँदै

भीरबाट लडेर परियारको मृत्यू

भिरबाट खसेर पोखरामा एक जनाको मृत्यु
कार्तिक ७ पोखरा । पोखरामा भिरबाट खसेर एक युवाको मृत्यु भएको छ ।पोखरा–१५ को खहरेको भिरबाट खसेर पोखराको टुटुङ्गा बस्ने वर्ष २३ का साजन परियारको मृत्यु भएको हो ।आज विहान साढे सात बजे उनी भिरबाट खसेको थाहा पाएपछि प्रहरी त्यहाँ पुगेर अनुसान्धान सुरु गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका प्रहरी नायव उपरिक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिए । साथीहरुसंग पोखरा घुम्न आएका एक किशोरको पोखरामा मृत्यु भएको छ । भारतको आन्द्रा प्रदेश घर भई मनमोहन मेडिकल कलेज काठमाण्डौंमा अध्ययन गरिरहेका…
पुरा पढौ
गण्डकीमा थप ४२ जनामा कोरोना सङ्क्रमण
गण्डकी प्रदेशमा आज बिहानै थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ३०९ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । निर्देशनालयको अद्यावधिक विवरणअनुसार थपिनेमा नवलपरासी ९बर्दाघाट सुस्ता पूर्व० का २१, बाग्लुङका नौ, म्याग्दीका तीन, तनहुँ, गोरखा र लम्जुङका दुई÷दुई, पर्वत, कास्की र स्याङ्जाका एक÷एकजना छन् । सङ्क्रमित सबैको आइसोलेसन व्यवस्थापनको तयारी भइरहेको जनाइएको छ ।रासस
पुरा पढौ

पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलमा रेड कलर सेलिब्रेसन कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरूमा रङहरूको पहिचान, सिर्जनात्मकता र उत्साह अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा…
पोखरा । बिग डिजिटल पोखराले आयोजना गरेको लक्की ड्रका भाग्यमानी विजेता सुरज लालचन बनेका छन्। उनले ६ लिटर क्षमताको यासुदा एयर फ्रायर पुरस्कार प्राप्त गरेका…
रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ । हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै…
भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि मनसुन प्रतिकूल भएपछि आरोहीबीच बाटोबाटै धमाधम घर फर्किन थालेको पाइएको छ । दुईसातासम्म पर्खिँदा पनि मौसमले… 