भूकम्प पीडितलाई घर बनाउन लालपुर्जा दिइने
जग्गाधनी प्रमाणपुर्जा नभएका तनहँुका २७ भूकम्प पीडित घरधुरीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने भएको छ । अव्यवस्थित जग्गामा बसोबास गर्दै आएका र विसं २०७२ को भूकम्पले घर क्षति भएका घरधुरीलाई स्थायी घर बनाउन उनीहरु बसोबास गरेकै ठाउँको जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने तयारी छ । सङ्घीय सरकारको मन्त्रिपरिषद्को निर्णयानुसार त्यस्ता भूकम्प पीडितलाई स्थायी आवास बनाउन जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन लागिएको हो । तनहँुमा जग्गाधनी प्रमाणपुर्जा नभएका भूकम्प पीडितको सङ्ख्या धेरै भए पनि पहिलो चरणमा २७ घरधुरीलाई लालपुर्जा उपलब्ध गराउन लागिएको राष्ट्रिय पुनःनिर्माण…
पुरा पढौ
पर्यटक आकर्षित गर्न छुट प्याकेज घोषणा
आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित होटल व्यवसायीले छुट प्याकेज घोषणा गरेका छन् । कोभिड–१९ ले थला परेको बन्दीपुरको पर्यटन व्यवसाय उकास्नका लागि यहाँका व्यवसायीले होटलमा छुट प्याकेज घोषणा गरेका हुन् । चाडपर्वलाई लक्षित गरी सबै होटल तथा रेष्टुरेण्टले १० देखि १५ प्रतिशतसम्म छुट प्याकेज दिइरहेको क्षेत्रीय होटल व्यवसायी सङ्घ बन्दीपुरका अध्यक्ष विपीन प्रधानले जानकारी दिनुभयो । “कोरोनाको कहरले थला परेको बन्दीपुरको पर्यटन व्यवसायलाई गतिशिल बनाउनका लागि पनि आन्तरिक पर्यटक आकर्षित गर्नुको विकल्प छैन”, उहाँले भन्नुभयो,…
पुरा पढौ
युवाले पु¥याउँछन् पीडितको घरघरमै उपचार खर्च
बागलुङको जैमिनी नगरपालिका वडा नं २ दमेककी तुलसी सापकोटा अर्बुद रोग पीडित हुनुहुन्छ । लामो समयदेखि उपचार गराइरहनुभएका उहाँलाई आर्थिक अभाव भएको छ । उपचारमा लाग्ने खर्च जुटाउन मध्यम परिवारको सदस्य भएकाले उहाँलाई कठिन छ । विभिन्न माध्यमबाट सहयोगको याचना गरिरहनुभएका सापकोटालाई ‘हाम्रो जैमिनी’ नामक संस्थाले आर्थिक सहयोग गरेको छ । संस्थाले विदेशमा रहेका आफ्ना सदस्यले संकलन गरेर पठाएको रकममध्ये रु २५ हजार सापकोटाको उपचारका लागि उपलब्ध गराएको हो । जैमिनी– ५ बिनामारेका श्रवण सुनुवार मिर्गौलारो–ग पीडित हुनुहुन्छ । उहाँका…
पुरा पढौ
आफ्नै कार्यकर्ताले भने, ‘ओलीमाथि पार्टीले कार्वाही गर्न सक्नुपर्छ’

पुस्तकसंगका स्मृतिहरु ..

कोरानाले पोखरामा २ सहित गण्डकी प्रदेशमा ४ को मृत्यू, मृतक संख्या ६७ पुग्यो

दशैं घर परिवारमै सिमित गर्न आग्रहसहित मुख्यमन्त्रीले दिए शुभकामना
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दशैंलाई घर परिवारमा मात्र सिमित गर्न आग्रह गर्दै दशैंको शुभकामना दिएका छन् । मुख्यमन्त्री गुरुङले सोमबार शुभकामना सन्देश जारी गर्दै विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) कारण उत्पन्न विषम परिस्थितिमा मनाईन लागेकाले दशैंको टीका घर परिवारमा मात्र सिमित गर्न आग्रह गर्दै शुभकामना व्यक्त गरेका हुन् । साथै उनले परिवारमा बस्दापनि सामाजिक दुरी कायम गर्न, मास्क र सेनिटाईजरको आवश्यक्ता अनुसार प्रयोग गर्न आग्रह गरेका छन् । मुख्यमन्त्री गुरुङले बडादशैंको मुख्य दिन बिजयादशमीको अवसरमा…
पुरा पढौ
मुख्य न्यायाधीवक्ता घिमिरेसहित परिवारका ३ जना कोरोना संक्रमण

कोरोनाबाट पोखरामा थप चारको मृत्यु

बागलुङमै किबी र जडीबुटीको बिरुवा उत्पादन


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलमा रेड कलर सेलिब्रेसन कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरूमा रङहरूको पहिचान, सिर्जनात्मकता र उत्साह अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा…
पोखरा । बिग डिजिटल पोखराले आयोजना गरेको लक्की ड्रका भाग्यमानी विजेता सुरज लालचन बनेका छन्। उनले ६ लिटर क्षमताको यासुदा एयर फ्रायर पुरस्कार प्राप्त गरेका…
रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ । हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै…
भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि मनसुन प्रतिकूल भएपछि आरोहीबीच बाटोबाटै धमाधम घर फर्किन थालेको पाइएको छ । दुईसातासम्म पर्खिँदा पनि मौसमले… 