सन्देश श्रेष्ठपोखरा, भदौ २९ गुरुङ–मगर समाज, पोखरा–१९, लामाचौर (पातीघारी)ले राष्ट्रिय खुल्ला प्रौढ पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । समाजले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा यहि असोज १ गतेदेखि ४ गतेसम्म लामाचौर पातीघारीमा प्रतियोगिता आयोजना गर्ने सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । राष्ट्रिय खेलको विकास, खेलाडीबीच आपसी सद्भाव र लुकेर रहेका प्रतिभाको खोजी गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागेको खेल संयोजक सन्दीप थापा मगरले जानकारी दिए । “राष्ट्रिय खेलको विकास, स्वास्थ्यका लागि खेलकुद, चालीस कट्यो,…
पुरा पढौ