पोखरा । गण्डकी प्रदेशमा सोमबारसम्म ४४५ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । तिमध्ये ४१७ जना होम आइसोलेसनमा छन् । निर्देशनालयले दिएको जानकारी अनुसार कास्कीमा २९४ जना आइसोलेसनमा छन् । त्यस्तै लमजुङमा ३०, तनहुँमा ३३, नवलपुर बर्दघाट सुस्ता पूर्वमा १६, स्याङ्जामा १२, पर्बतमा १४, बाग्लुङमा ३४, म्याग्दीमा १२, जना आइसोलेसनमा छन् । निर्देशनालयका अनुसार गोरखा, मनाङ र मुस्ताङमा भने शून्य संक्रमित छन् ।पछिल्लो २४ घण्टामा आइसोलेसनमा रहेका ४० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्…
पुरा पढौ