लायन्स क्लव अफ सेन्टिनियरले स्वास्थ्य सामग्री वितरण गरेको छ । क्लवले पोखरा महानगरपालिका वडा नम्बर २४ को कार्यालय, कास्की स्वास्थ्यचौकी र स्थानिय विद्यालयलाई स्वास्थ्य सामग्री वितरण गरेको हो । क्लवले बुधबार वडा कार्यालयलाई एक हजार पिस मास्क, स्वास्थ्यचौकीलाई ५ सय थान मास्क, स्थानिय कालिका माविलाई १ हजार ५ सय थान मास्क, वसन्तपुर आधारभूत विद्यालयलाई १ हजार थान, मातृभूमि जनप्रकाश आधारभूत विद्यालयलाई १ हजार थान गरि कुल ५ हजार थान मास्क वितरण गरिएको थियो । कार्यक्रममा क्लवका अध्यक्ष प्रज्ञास कायस्थ, विद्यार्थी…
पुरा पढौ