पोखरा । २९ वर्षीय एक महिलाको साहारा हस्पिटल प्रा. ली. मा वरिष्ठ स्त्री रोग तथा निसनतानपन विशेषज्ञ प्रा। डा। गिरधारी शर्माको नेतृत्वमा रहेको चिकित्सकको टोलीद्वारा पाठेघरमा रहेको १८ देखी २० वटा, करिब ८ सेन्टि मिटर सम्म ठुलो मासुको डल्ला, सफलता पुर्वक शल्यक्रिया भएको छ। सोही खाल्को शल्यक्रिया २०१५, डिसेम्बरमा, भारतको देहरादुनमा पनि भइसकेको थियो । त्यति बेला ३ वटा मात्रै टियुुमर, निकालीएको थियो, निज महिला र श्रीमान्को हालसम्म सन्तान नभएको र सोही समस्याको पहिचान तथा उपचार गर्ने क्रममा पाठेघरको टियुमर…
पुरा पढौ