लमजुङ । पहाडी जिल्ला लमजुङमा एचआइचीरएड्स सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । वैदेशिक रोजगार, असुरक्षित यौन सम्र्पक, यौन शिक्षाको कमी, एकभन्दा बढीसँग यौन सम्पर्कलगायतका कारणले जिल्लामा एचआइभीरएड्स सङ्क्रमितको सङ्ख्या थपिँदै गएका स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । सरकार तथा जिल्लास्थित स्वास्थ्य कार्यालयले एचआइभीरएड्स रोकथामका लागि प्रयास गरे पनि सङ्क्रमतिको सङ्ख्या बर्सेनि थपिँदै गएको जिल्ला अस्पतालका एचआइभीरएड्स परामर्शदाता गणेश गुरुङले बताए । उनका अनुसार यस आर्थिक वर्षको हालसम्म थप एक जना महिलामा सङ्क्रमण देखिएको छ । गुरुङले एक हजार ४९ को…
पुरा पढौ