रुसी सेनाले ओगटेको युक्रेनी सहर खेर्सनमा सम्पूर्ण संचार माध्यम बन्द भएका छन्। सहरको संपूर्ण संचार सम्पर्क बिच्छेद भएको र केबलहरु बिच्छेद गरिएका विशेष संचार र सूचना संरक्षणका लागि युक्रेनको राज्य सेवाले एक विज्ञप्तिमा भनेको छ। ‘यस क्षेत्रका बासिन्दाहरूलाई हाल युक्रेनी मोबाइल संचार र इन्टरनेट पहुँचबिना नै छोडिएको छ। साथै, ल्यान्डलाइन फोन उपकरणहरू प्रयोग गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय फोन कल गर्ने कुनै माध्यम छैन’, राज्य सेवाले अगाडि भनेको छ। २४ फेब्रुवरीदेखि युक्रेनविरुद्ध हमला गरेको रुसी सेनाले पछिल्लो समय आफ्नो संपूर्ण शक्ति…
पुरा पढौ