फ्लोरिडाको मियामीमा आइतबार बिहान गोली चल्दा दुई व्यक्तिको मृत्यु भएको छ। उक्त घटनामा परेर २० भन्दा बढी घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार स्पोर्ट कारमा आएका ३ व्यक्तिले कारबाट बाहिर निस्केरे भीडमा अन्धाधुन्ध गोली चलाएका थिए। ‘आइतबार बिहानमा एल मुला बैंक्वेट हलको बाहिरपट्टी भएको गोली चलाइएको थियो,’ मियामीको डेड प्रहरी विभागका निर्देशक अल्फ्रेडो ‘फ्रेडी’ रामिरेज तृतीयले ट्वीट गरेका छन्। शनिबार, मियामीको एक पर्यटकीय क्षेत्र नजिकै बन्दुकधारीले गोली चलाउँदा कम्तिमा ७ व्यक्ति घाइते भएका थिए। बन्दुक हिंसाको कारण अमेरिकामा वार्षिक रूपमा…
पुरा पढौ