विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चीनको साइनोभ्याक कोभिड खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको छ। डब्लूएचओबाट स्वीकृति हुने यो दोस्रो चिनियाँ खोप हो। यसअघि साइनोफ्राम खोपले पनि डब्लूएचओबाट स्वीकृति पाएको थियो। डब्लूएचओले भनेको छ, ‘आपत्कालीन प्रयोगका लागि स्वीकृति हुनुको अर्थ यो खोपले अन्तर्राष्ट्रिय स्तरमा सुरक्षा, प्रभावकारीता र उत्पादनको गुणस्तर सम्बन्धी मापदण्ड पुर्याएको छ।’ यसले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रम पुनः जारी राख्ने ढोका खुलाएको छ। जसले कम आय स्तर भएका मुलुकमा खोपको पहुँच बराबरी सुनिश्चित गर्ने लक्ष्यमा काम गरिरहेको छ। तर,…
पुरा पढौ