सरकारले सोमबार रातीदेखि लागू हुने गरी आन्तरिक उडान रोकेको छ। यस्तै, भोली (बिहीबार) देखि अन्तर्राष्ट्रिय उडान पनि बन्द हुँदैछ । आन्तरिक उडान र अन्तर्राष्टिय उडान रोक्ने निर्णय सरकारले गरेको हो। मन्त्रिपरिषद्को गत आइतवार भएको बैठकले कोरोना रोकथामका लागि आन्तरिक र अन्तरराष्ट्रिय दुवै उडान वैशाख मसान्तसम्मका लागि स्थगन गर्ने निर्णय गरेको थियो। यद्यपी, निषेधाज्ञामा चार्टड तथा उद्धार उडान भने रोकिने छैन। आवश्यकताका आधारमा अनुमति लिएर आन्तरिक तथा अन्तरराष्ट्रिय दुवैमा चार्टर तथा उद्धार उडान हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उद्धार…
पुरा पढौ