कोलम्बियामा यस वर्ष कोपा अमेरिका फुटबल प्रतियोगिताका खेलहरु आयोजना नहुने भएको छ। यसअघि, अर्जेन्टिना र कोलम्बियाले मिलेर यो प्रतियोगिता जुन महिनादेखि आयोजना गर्ने तय गरेको थियो। प्रतियोगिताको फाइनल खेल १० जुलाईमा कोलम्बियामै आयोजना हुने तय गरिएको थियो। तर, कोलम्बियामा चलिरहेको विरोध प्रदर्शनका कारण दक्षिण अमेरिकी फुटबल महासंघले यो प्रतियोगितामा हस्तक्षेप गरेको छ। कोलम्बियाले प्रतियोगितामा आफ्नै देशमा आयोजना गर्नका लागि अन्तिम प्रयास पनि गरेको थियो। उसले नोभेम्बरका लागि नयाँ मिति घोषणा गर्न प्रस्ताव गरेको थियो। जुन प्रस्ताव असफल भयो, दक्षिण अमेरिकी…
पुरा पढौ