प्रवास

अभ्यास खेलमा ह्युस्टन हरिकेन्समाथि नेपालको जित

सोमपाल कामी र रोहित पौडेल चम्किदा आइसीसी विश्वकप क्रिकेट लिग–२ का लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २९ रनले पराजित गरेको छ। नेपालले दिएको २५१ रनको लक्ष्य पछ्याएको हरिकेन्सले ४३.३ ओभरमा सबै विकेट गुमाएर २२१ रनमात्र समेटियो। हरिकेन्सका निनाद निम्बलकारले सर्वाधिक ९९ रन बनाए। यस्तै, रमिज राजा जुनियरले २९ र एन्ड्रिस गोअसले २८ रन बनाए। बलिङमा नेपालका सोमपालले सर्वाधिक ५ विकेट लिए। यसबाहेक, किशोर महतो र सागर ढकालले समान २/२ विकेट लिँदा करण केसीले… पुरा पढौ

युद्धमा कोही विजेता हुँदैन; संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले युक्रेनमा रुसको आक्रमणबाट कुनै विजय नहुने बताएको छ । जारी रुस(युक्रेन द्वन्द्व सयौं दिनमा प्रवेश गरेको सन्दर्भमा संयुक्त राष्ट्रसंघको यो टिप्पणी सार्वजनिक भएको हो । जारी द्व्द्वमा मस्कोको सेनाले पूर्वी डोनबास क्षेत्रमा गहिरो दबाब दिइरहेको छ।ूयस युद्धको कुनै विजेता छैन र हुनेछैन। बरु, हामीले १०० दिनसम्म के(के गुमाएको देख्यौं जीवन, घर, रोजगारी र सम्भावनाहरू,अमिन अवाद, सहायक महासचिव र युक्रेनका लागि संयुक्त राष्ट्रसंघ सङ्कट संयोजकले विज्ञप्ति मार्फत सो टिप्पणी गरेका छन् ।रासस पुरा पढौ

भारतमाा एकदिनमा चार हजार भन्दा बढी कोरोना सङ्क्रमित

भारत बुधबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ४१ जना थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।बुधबार तीन हजार ७१२ लाई कोरोना सङ्क्रमण भएको थियो । बुधबारको तुलनामा बिहीबार कोरोना सङ्क्रमितको सङ्ख्या करिब एक हजार बढेको छ । गत मार्च ११ मा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार १९४ पुगेको थियो । त्यसपछि कोरोनाको सङ्क्रमितको सङ्ख्या घट्दै गएको थियो । बिहीरातिसम्म अर्थात २४ घण्टाको समयावधीमा दुई हजार ३३६ जनालाई कोरोना निको भएपछि कोरोनाबाट… पुरा पढौ

हतियार खरिदको न्यूनतम उमेर २१ वर्ष पुर्याउनुपर्छ

संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसा बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रपति जो बाइडेनले बालबालिका र परिवारको सुरक्षाको लागि घातक हतियार प्रतिबन्धित गर्नुपर्ने बताउनुभएको छ ।यदि त्यसो गर्न नसकिए हतियार खरिदको न्यूनतम उमेर २१ वर्ष पु¥याउनुपर्नेमा उनले जोड दिएका छन्। हाल अमेरिकामा १८ वर्षका जोकोहीले हतियार खरिद गर्न पाउने कानुनी प्रावधान छ । हालै टेक्सासको उभल्देस्थित रोब प्राथमिक विद्यालयमा भएको गोलाबारीमा १९ बालबालिकासहित कैयौँको मृत्यु भएको सन्दर्भमा अमेरिकी राष्ट्रपतिले हतियारमा प्रतिबन्ध लगाउन र त्यसो गर्न नसकिए खरिदको उमेर बढाउनुपर्नेमा जोड दिँदै… पुरा पढौ

प्रहरी कारबाहीमा चार मारिए

केन्याको पूर्वी सहरमा बिहीबार भएको एक प्रदर्शनमा प्रहरीले गरेको कारबाहीमा परी कम्तीमा पनि चार जनाको ज्यान गएको छ । यहाँको मासिम्बा क्षेत्रमा प्रदर्शनकारीहरुले प्रहरीका विरुद्धमा आन्दोलन गरेका थिए । उनीहरुको भिडलाई रोक्ने क्रममा प्रहरीले गोली चलाएको थियो ।गोली लागेर ती आन्दोलनकारीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । सो क्षेत्रमा जंगली जनावरले दुःख दिएपछि त्यसका विरुद्धमा सरकारले कुनै कदम नचालेको भन्दै प्रहरीका विरुद्धमा स्थानीयले प्रदर्शन गरेका थिए ।सो प्रदर्शनमा परी अरु सात जना घाइते भएका थिए । उनीहरुको स्थानीय अस्पतालमा… पुरा पढौ

उत्तरपश्चिम पाकिस्तानमा आतङ्कवादी हमलामा एक सैनिकको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा आतङ्कवादीहरूले सुरक्षा बललाई निशाना बनाएर गरेको आक्रमणमा एक सैनिकको मृत्यु भएको सेनाले बिहीबार राति विज्ञप्तिमार्फत जनाएको छ।आतङ्ककारीहरूले जिल्लाको दत्तखेल नगर क्षेत्रमा रहेको सैनिक चौकी माथि गोली चलाएका थिए । सेनाको मिडिया विंग इन्टर सर्भिसेज पब्लिक रिलेटिले जनाएअनुसार आक्रमण हुना साथ सैनिकहरूले तुरुन्त प्रतिक्रिया जनाएका थिए। गोली हानहानका क्रममा २८ वर्षीय सैनिक जवानको मृत्यु भएको थियो । पाकिस्तानमा पछिल्लो समयमा आतङ्कवाद विरुद्ध सेनाले तीव्र र कठोर कारबाही चलाउँदै आएको जनाएको छ । पुरा पढौ

महामारीबाट किशोरीहरू बढी प्रभावितः सर्वेक्षण

अस्ट्रेलियाका किशोरहरूलाईभन्दा किशोरीहरूलाई कोभिड–१९ ले बढी हानिकारक प्रभाव पारेको एक अध्ययनले देखाएको छ ।युनिभर्सिटी अफ सिड्नीका अन्वेषकहरूले न्यू साउथ वेल्स, क्वीन्सल्याण्ड र वेस्टर्न अस्ट्रेलिया राज्यका करिब १,००० किशोर किशोरीहरूको आहारविहार, शारीरिक क्रियाकलाप, मदिारा र सुर्तिजन्य वस्तुको प्रयोग, मनोरञ्जनात्मक समय,निद्राको ढाँचामा आधारित भएर गरेको सर्वेक्षणमा महामारीबाट किशोरीहरू बढी प्रभावित भएका देखिएको हो । दुई वर्षको अध्ययनले २४ प्रतिशत किशोरीहरू महामारीको समयमा कम निद्राबाट पीडित भएका तथा किशोरहरूको तुलनामा उनीहरूको मदिरा सेवनमा पनि वृद्धि भएको देखाएको छ । मानसिक स्वास्थ्य विशेषज्ञ एवम्… पुरा पढौ

दक्षिण कोरियामा तेस्रो दिन पनि डढेलो नियन्त्रणमा आउँन सकेन

दर्जनौं हेलिकप्टरको सहयोगमा आगो निभाउने अनवरत प्रयासका बाबजुद पनि यहाँ बिहीबार तेस्रो दिनसम्म डढेलो नियन्त्रणमा ल्याउँन नसकिएको योनहाप समाचार एजेन्सीले जनाएको छ।राजधानी सियोलबाट करिब २८० किलोमिटर दक्षिणपूर्वमा रहेको मिर्याङको पहाडबाट मङ्गलबार बिहान शुरु भएको आगो तीव्र हावा र सुख्खा पतझरका कारण नजिकैको जङ्गलमा व्यापकरूपमा फैलिएको थियो। उक्त डढेलो निभाउँन ५३ वटा हेलिकोप्टर र करिब २ हजार ४५० कर्मचारी परिचालन गरिएको छ। यद्पि तीन दिनसम्म आगो नियन्त्रणमा आएको छैन ।आगलागीबाट करिब सात सय हेक्टर जमिन प्रभावित भएको छ । कुनै मानवीय… पुरा पढौ

अफ्रिकी संघका प्रमुख र राष्ट्रपति पुटिन बीच शुक्रबार रुसमा वार्ता हुने

अफ्रिकी संघका प्रमुख एवं सेनेगलका राष्ट्रपति म्याकी सालले शुक्रबार दक्षिणपश्चिम रुसी शहर सोचीमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने छन कार्यक्रम तय भएको छ ।यस भ्रमणको उद्देश्य ूअनाज र मलको भण्डार खाली गर्नेजसको अवरोधले विशेष गरी अफ्रिकी देशहरूलाई असर गरेको छू गर्नु रहेको बताइएको छ । साथै वार्तामा युक्रेन द्वन्द्बाट सृजित समस्यालाई सहजीकरण गर्नु पनि यसको उद्देश्य रहेको छ । राष्ट्रपति पुटिनको निमन्त्रणापछि यो भ्रमणको आयोजना गरिएको हो । त्यसैगरी अफ्रिकी संघले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबाट भिडियो ठेगाना पनि प्राप्त गर्नेछन्यद्यपि… पुरा पढौ

तालिम नलिएका व्यक्तिले विमान अवतर

उडान र अवतरणको तालिम नलिएका व्यक्तिलाई यात्रीले भरिएको विमान अवतरणको अनुमति दिएको एक विमान कम्पनीले भारी रकम जरिवाना तिर्नुपरेको छ ।नागरिक उड्डयन महानिर्देशनालय ९डिजिसीए०ले सुरक्षा नियम उल्लङ्घन गरेकामा निजी वायुसेवा कम्पनी एयर विस्तारालाई रु १० लाख जरिवाना गरेको हो । एयर विस्तारालाई नागरिक उड्डयन निगरानीमा राखिएको डिजिसीएका अधिकारीले बताएका छन् ।उडान र अवतरणको तालिम नलिएका एकजना सहचालकले हालै मध्यप्रदेश राज्यको इन्दौर विमानस्थलमा विमान अवतरण गराएका थिए । यात्रीका जीवनलाई जोखिममा पार्ने गम्भीर उल्लङ्घन विमान कम्पनीले गरेकामा उक्त रकम जरिवाना गरिएको… पुरा पढौ