पोखरा । पोखरा । नेपाल ज्योतिष परिषद् कास्कीको अध्यक्षमा रामजीप्रसाद आचार्य निर्वाचित भएका छन् । परिषद्को ८ औं अधिवेशनले आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । परिषद्को उपाध्यक्षमा रामेश्वर अधिकारी, धना शर्मा, कृष्ण प्रसाद दाहाल, सचिवमा गौरव ढुङ्गाना, कोषाध्यक्षमा रेशम ढकाल, सह–कोषाध्यक्षमा नारायण परियार, सह–सचिवमा सोमनाथ त्रिपाठी, हीरामणि पौडेल चयन भएका छन् । यस्तै सदस्यहरू रामप्रसाद नेपाल, शालिग्राम अधिकारी, हिमाल तिमिल्सिना, सूर्य गौतम निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष रामजीप्रसाद आचार्यले जानकारी दिए । यसअघि कार्यक्रमको नेपाल ज्योतिष परिषद् केन्द्रीय उपाध्यक्ष…
पुरा पढौ