पोखरा, जेठ २७नेपालका तीन फरक पहिचान बोकेका पर्यटकीय सहर—पोखरा, भरतपुर र लुम्बिनी—अब एउटै पर्यटन यात्रामा जोडिने भएका छन्। स्थानीय तहबीच भएको त्रिपक्षीय समझदारीसँगै ‘सिल्भर ट्रयाङ्गल’ अवधारणाले औपचारिक गति पाएको छ।पर्यटन राजधानी पोखरा, बुद्ध जन्मस्थल लुम्बिनी र जैविक विविधताको केन्द्र भरतपुरलाई एउटै पर्यटन सर्किटका रूपमा विकास गर्ने लक्ष्यसहित सहकार्य सुरु गरिएको हो। पोखरामा भएको कार्यक्रममा तीन स्थानीय तहले पर्यटन प्रवर्द्धन, ब्रान्डिङ, बजार विस्तार र गन्तव्यबीचको पहुँच सहज बनाउने विषयमा सहमति गरेका छन्।सम्झौताले पर्यटकलाई एउटा सहरबाट अर्को सहरसम्म लैजाने मात्र होइन, एउटै…
पुरा पढौ