सभामुखसँग आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष बट्टिमरको भेट

पोखरामा लोकल दूध भन्दै तराईको दूध बेचिदै, छैन रोक्ने संयन्त्र

हिमालय एयरलाइन्सलाले पायो आयोसा सर्टिफिकेट

नयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढी

रामबहादुर बम्जन पक्राउ

राष्ट्रिय भलिबलमा गण्डकीसहित तीन विभागीय टोली सेमीफाइनलमा

कोशी प्रदेशका नवनिर्वाचित सभामुख विष्टद्वारा शपथ ग्रहण

आहा रारा पोखरा गोल्डकपलाई पोखरा नेचुरल फुड्स एण्ड वेभरेजको साथ

रोटरीको राइलामा ४५ सहभागी

एन प्याव्सनले सरुभक्त र जर्ज जोनलाई सम्मान गर्ने
पुस २४ पोखरा । नेशनल प्याव्सन कास्कीले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ । एन प्याव्सन कास्कीको मंगलबार वसेको बैठकले साहित्यिक क्षेत्रमा योगदान पु¥याएका सरुभक्त र शिक्षा क्षेत्रमा योगदान पु¥याएका जर्ज जोन लाई सम्मान गर्ने निर्णय गरेको अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । उनीहरुलाई यहि पुस २७ गते एन प्याव्सनको २५ औं स्थापना दिवसको अवसरमा शिक्षा सेवा सम्मान २०८० वाट सम्मान गरीने एन प्याव्सनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनकाजी गुरुङले जानकारी दिए ।…
पुरा पढौ

राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार राम थापालाई सम्मान गरिने भएको छ । युआरएल फाउन्डेसनले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नगद ३३…
पोखराका कृषकहरुले काठमाडौं र ललितपुरमा पुगेर कृषि तथा वातावरणमैत्री प्रविधिको अध्ययन अवलोकन गरेका छन । आधुनिक कृषि प्रविधि, वन संरक्षण, पानीका मुहानको पुनर्जीवन र वातावरणमैत्री…
राजनीतिमा पद प्राप्त गर्नु मात्र ठूलो कुरा होइन, प्राप्त जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै समाज र संगठनमा सकारात्मक प्रभाव छोड्नु वास्तविक उपलब्धि हो। समयले मानिसलाई जिम्मेवारी…
पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्समा सम्पन्न ‘दोस्रो माछापुच्छ्रे आमन्त्रित मैत्रीपूर्ण गल्फ प्रतियोगिता २०८३’ को मुख्य उपाधि प्रेम तामाङले जितेका छन् । कुल ६० स्कोर जोड्दै… 