मंसिर ३० पोखरा । दिपक अर्यालको मर्मस्पर्सी नेपाली लोक दोहोरी गीत ‘आउन आमा आउ’ सार्वजनिक भएको छ । पछिल्लो समय भ्वाइस अफ नेपाल किड्स हुँदै लाइभ दोहोरी मार्फत चर्चा कमाएका सुप्रिम मल्ल ठकुरीको स्वर, दिपक अर्यालको शब्द, तारानाथ आचार्यको संगित संयोजनमा रहेको गीतको अर्यालले आफ्नै युट्युव च्यानल ‘दिपक अर्याल अफिसियल’ मार्फत सार्वजनिक गरेका हुन् । निसान बानियाको कथा निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा सारिका केसी, आशिर प्रताप जंग, सुप्रिम मल्ल ठकुरी, रिना गुरुङ, अर्जुन नेपाली लगायतकोे जीवन्त अभिनय देख्न सकिन्छ…
पुरा पढौ