मंसिर २० पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आइटीएफ जे–३० को दोश्रो सर्किट अन्तर्गत सिंगलतर्फ प्रि.क्वाटरफाइनलका खेलहरु सकिएका छन् । डबल्सतर्फ क्वाटरफाइनल सम्पन्न भएको छ । बुधबार ब्वाइज सिंगलतर्फ भएका खेलहरुमा जापानका रीकु हिगासीले नेपालका निहाल जंगबहादुर थापालाई ६–२,७–५ ले, नेपालक राजविर प्रधानले भारतका इसान्त पतरालाई ६–१,६–२ ले, भारतका जेसन डेभिडले नेपालका सक्षम विक्रम शाहलाई ६–२, ६–२ ले, अमेरिकाका आरब सम्राट हाडाले जापानका रुया सासामोतालाई ७–५,६–३ ले, भारतका प्रविण मुकेश छावडाले भारतका अनिकेत भेंकटरामनलाई ६–४,६–४ ले,…
पुरा पढौ