पोखरा । मङ्सिर महिनालाई सामग्री निर्माण तथा प्रदर्शनीको महिनाका रूपमा मनाउँदै पोखराको मदरल्याण्डमा चार दिवसीय शैक्षिक सामग्री प्रदर्शनी आइतबार विद्यालय प्राङ्गणमा भव्यताका साथ सम्पन्न भएको छ। दसै र तिहार बिदाको लामो समय लगाएर विद्यार्थीहरूले निर्माण गरेका सामग्रीहरू विद्यालयमा चार दिनसम्म प्रदर्शन गरिएका हुन्। विद्यालयमा पढाइ हुने प्रायस् सबै विषयका सामग्रीहरू प्रदर्शन गरिएको उक्त कार्यक्रममा बुधबार कक्षा नौ र दस, बिहीबार कक्षा छ, सात र आठ, शुक्रबार कक्षा चार र पाँच तथा आइतबार कक्षा एकदेखि तीनसम्मका विद्यार्थीहरूले प्रदर्शन गरेका थिए। कक्षामा…
पुरा पढौ