पोखरा । पोखरा लेडी जेसीजको अध्यक्षमा गायत्री फुयाँल निर्वाचित भएकी छन् । शनिबार सम्पन्न ३० औं शाखा अधिवेशन तथा ३५ औं वार्षिक साधारणसभाले फुयाँलको अध्यक्षतामा २०२४ का लागि सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । त्यसैगरि उपाध्यक्षमा रेजिना कटुवाल, सृजना आले, करुणा पाण्डे, सगुन पौडेल र निर्देशकमा इन्दिरा तिमिल्सिना, इन्द्रेणी चालिसे,गिता कुमारी सुवेदी, सरिता गोदार चुनिएका छन् । संस्थाको कानुनी सल्लाहकारमा अनिता खड्का, कार्यकारिणी उपाध्यक्षमा सुनिता गौतम, सचिवमा गीता ढुंगाना, कोषाध्यक्षमा संगिता अधिकारी चयन गरेको छ । निर्वाचन आयुक्त विनिता…
पुरा पढौ