समाचार

ओमको साधारण सभामा विभिन्न व्यक्तिहरु सम्मानित

ओम बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा-२ मिरूवाको १५ ओेैँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारणमा सभामा विभिन्न व्यक्तिहरु सम्मानित भएका छन् । कार्यक्रममा निवर्तमान अध्यक्ष तथा सल्लाहकार संयोजक विष्णुप्रसाद अधिकारी र जेष्ठ सदस्य शारदा शर्मा अधिकारीलाई विशेष सम्मान गरिएको थियो । त्यस्तै, सहकारीबाट कर्जा लिएका मध्ये असल कर्जातर्फ भक्तिमाया नेपालीलाई सम्मान गरिएको थियो भने सहकारीका सदस्यहरुका छोराछोरीमध्ये माध्यमिक तहमा उत्कृष्ट नतिजा ल्याएर उत्तिर्ण हुने सुवोध वस्ति र आयुश अधिकारीलाई सम्मान गरिएको थियो । साधारण सभाले… पुरा पढौ

पोखरामा मन्टेश्वरी चाइल्ड ट्यालेन्ट शो सम्पन्न

पोखरा । पोखरामा साना साना बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने कार्यक्रम मन्टेश्वरी चाइल्ड ट्यालेन्ट शो सम्पन्न भएको छ । मन्टेश्वरी एसोसिएसन कास्कीको आयोजनामा भएको कार्यक्रममा ३२ मण्टेश्वरी स्कुलबाट ४ सय ४० विद्यार्थीले भाग लिएका थिए । विद्यार्थीहरुले राष्ट्रभक्ती, लोकसंस्कृति, प्रकृति, योगा थिमका गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए । पोखरा सभागृह हलमा सम्पन्न कार्यक्रम शुभारम्भ गर्दै गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडाले भविष्यका कर्णधार साना साना बालबालिकालाई आफ्नो भाषा, भेषभुषा र संस्कृतिका बारेमा पनि जानकारी दिन यस्ता कार्यक्रम महत्वपुर्ण… पुरा पढौ

पोखरामा कत्थक नृत्य प्रस्तुत

पोखरा । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र,काठमाडौं र गण्डकी प्रज्ञा–प्रतिष्ठान पोखराको संयुक्त आयोजनामा पोखरामा कत्थक नृत्य प्रस्तुती गरिएको छ । कार्यक्रमको मुख्य आर्कषणको रुपमा भारतकी स्थापित कत्थक नृत्य कलाकार तथा प्रशिक्षक रञ्जना फड्के रहेकी थिइन् । ३० वर्ष भन्दा बढी समयदेखि कत्थक नृत्यको क्षेत्रमा सक्रिय फड्केलाई नृत्य प्रस्तुत गर्न विगत १० वर्षदेखि कत्थक नृत्यमा सक्रिय बनिरहेका रसिला गांगल र सुरवीले साथ दिएका थिए । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जित प्रकाश आले मगरको प्रमुख… पुरा पढौ

उद्देश्यमा नचल्दा सहकारी समस्यामा:कृषि मन्त्री जिसी

पोखरा । कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले उद्देश्य अनुरुप सञ्चालक समितिले सहकारी नहाँक्दा लाखौ उपभोक्ता ठगिएको बताएका छन् । मन्त्री जिसीले ब्याजको लोभ गर्दा सहकारी संस्थाहरु धारासायी बनेको समेत बताए । सुख र दुःखमा साथ दिनु पर्ने सहकारीले रातारात धनी हुने र धान्नै नसक्ने करोडौंको कारोबार गर्दा सहकारीबाट देशभर आम मानिसहरु पीडित बनेको बताए । कर्मचारी बचत तथा ऋण सहकारी संस्था पोखराको १६ औं वार्षिक साधारण सभा उद्घाटन गर्दै कांग्रेस नेता एवं मन्त्री जिसीले खुल्ला वैठक र प्रजातन्त्रका… पुरा पढौ

खुल्ला सेभेन ए साइड जारी, पहिलो चरणका खेल सकिए

पोखरा । पोखरा महानगरपालिका १३ माछापोखरी खेल मैदानमा जारी प्रथम खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । एट टु नाइन गाइजको आयोजनामा जारी प्रतियोगिता अन्तरगत शनिबार पहिलो चरणका खेल सकिएसंगै दोस्रो चरणका खेलहरु समेत सुरु भएका छन् । शनिबार भएको पहिलो खेलमा गन्नी फुटबल क्लबले आयोजक एट टु नाइनलाई २–० गोलअन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो खेलमा नदीपुर एफसीले पसगाउँ समाजलाई ३–२ गोलअन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । तेस्रो खेलमा… पुरा पढौ

पोखरा महानगर स्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगितामा साँग्रिलाको विजयी शुरुवात

पोखरा । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना पोखरामा शनिबारदेखि पोखरा महानगर स्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । पोखरा महानगर क्रिकेट संघको व्यवस्थापनमा शुरु प्रतियोगिताको पहिलो दिन साँग्रिला क्रिकेट क्लवले लेकसाइड क्रिकेट क्वलमाथि १ सय ६१ रनको फराकिलो जित निकाल्यो । सिब्रिन श्रेष्ठको धुवाँदार व्याटिङमा साँग्रिलाले २० ओभरमा ३ विकेट गुमाएर २ सय २० रनको योगफल तयार पारेका थियो । शतकिय पारी खेलेका सिब्रिनले ५० बलमा १ सय ३ रन बनाए । बिपिन खत्रीले ११ बलमा… पुरा पढौ

शुभकामना महिला बिकास केन्द्र १९ औ बर्षमा

महिलाहरुको क्षमता नेतृत्व सहित सामाजिक कार्य लागी स्थापीत शुभकामना महिला बिकास केन्द्र को १९ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभाको शुभारम्भ गदै केन्द्र का पुर्व अध्यक्ष एवं जाल्पा देबी महिला उद्धार समुहमा अध्यक्ष राधिका थापा ले महिलाहरुको सामाजिक सकृयाताले समाजमा महत्वपुण भुमिका रहेको बताइन । केन्द्रले समाजमा पछि परेका महिलाहरुलाई नेतुत्वमा पुरायाएकाले अब को समय नेतृत्व र क्षमता विकासमा लाग्नु पर्ने बताईन । कार्यक्रममा सिर्दाथ क्लवका अध्यक्ष इन्दिरा मसार्नी , संस्थापक अध्यक्ष तिर्थ श्रेष्ठ, सल्लाहकार… पुरा पढौ

गण्डकी अटो मेकानिकल द्धारा रक्तदान

गण्डकी अटो मेकानिकल वक्र्स एशोसिएसन को ३० औ बार्षिक उत्सवको अवसरमा रत्तदान गरीएको छ । संस्थाले हरेक बर्ष गदै आएको रत्तदान को शुभारम्भ संस्थाका सल्लाहकार ७५ औ पटक का रत्तदाता कृष्ण बहादुर थापालाइ ब्लड ब्याग बितरण गदै बरिष्ठ डाक्टर युत्त नारायण रेग्मीले रत्तदानको कारण बिरामी को सेवा संगै आफ्नै स्वास्थयमा सकारत्मक भावना दिने बताए । रत्तदान निरोगीको प्रमाण भएकाले मानबिय कार्यमा उमेर पुगेका सबैले रत्तदान गनुपर्ने बताए । एशोसिएसनका अध्यक्ष सन्तोष कुमार मिश्र को सभापतित्वमा भएको कार्यक्रममा अटो ब्यवसायी महासघंका… पुरा पढौ

मुस्ताङलाई पर्यटन र कृषिमा केन्द्रित गर्छौँ: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङ जिल्लालाई पर्यटन र कृषिमा केन्द्रित गरेर योजना छनौट, बजेट बिनियोजनमा प्राथमिकता दिइएको बताएका छन् । ‘गण्डकी प्रदेश समृद्धीको मुख्य क्षेत्र पर्यटन हो, यसमापनि जिल्लागत विविधता छ’ उनले भने ‘मुस्ताङलाई हामीले पर्यटन र कृषिमा केन्द्रित गरेका छौँ ।’ मुक्तिनाथ मन्दिर, कागवेनी धार्मिक क्षेत्र, कोरोला नाका र उच्च हिमाली मैदानमा खेल अभ्यास गर्ने पर्यटकलाई लक्षित बजेट सहित कार्यक्रममा प्रदेश सरकारको प्राथमिकता रहेको उनले बताए । ‘पर्यटन सँगै कृषिलाईपनि प्राथमिकता दिनुपर्छ, यहाँ उत्पादन हुने कयौँ थरिको स्याउ,… पुरा पढौ

नौलो घुम्तीद्वारा बालअधिकारसम्बन्धी तालिम आयोजना

बाल क्लबका पदाधिकारीका लागि बालअधिकारसम्बन्धी तालिम गरिएको छ । नौलो घुम्ती नेपालद्वारा संचालित एकीकृत सामुदायिक विकास परियोजनामार्फत मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«े गाउँपालिका कास्कीको समन्वयमा भाद्र २१ गतेदेखि असोज १९ सम्म विभिन्न मितिमा पालिकाका विभिन्न विद्यालयमा आयोजना गरिएको हो ।गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग रहेको तालिममा गुड नेवर्स ईन्टरनेशनलका बालसंरक्षण अधिकृत भीम तामाङ र नौलो घुम्ती नेपालका परियोजना अधिकृत महेश विश्वकर्माले सहजीकरण गरेका थिए । तालिमबाट मादी गाउँपालिका १० को श्री जनमन्दिर आधारभूत विद्यालय, श्री जनकल्याण… पुरा पढौ