भदौं १७ पोखरा । याङजाकोट तमू समाज पोखराको अध्यक्षमा जेमप्रसाद गुरुङ चयन भएका छन् । समाजको ३८ औं वार्षिक साधारणसभा तथा १०औं अधिवेशन गुरुङको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको हो । समाजको प्रथम उपाध्यक्षमा तिलु गुरुङ, द्वितिय उपाध्यक्षमा रोशनी गुरुङ, महासचिवमा युवराज गुरुङ, सचिवमा डिलशोभा गुरुङ, कोषाध्यक्षमा आशबहादुर गुरुङ र सह–कोषाध्यक्षमा सु.मानध्वोज गुरुङलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा क्या.श्यामबहादुर गुरुङ, सु.गम्भीरजंग गुरुङ, सु.प्रेमबहादुर गुरुङ, फारसबहादुर गुरुङ, अर्जुन गुरुङ र धनबहादुर गुरुङलाई चयन गरेको छ भने महिला सदस्यमा भीमकुमारी गुरुङ…
पुरा पढौ