साउन २७ पोखरा । नेवाः खलः कास्कीको अध्यक्षमा पुन अशोक पालिखेलाई सर्वसम्मत चयन गरिएको छ । संस्थाको आज पोखरा महानगरपालिका वडा नं ३ मा रहेको नेवाः छे भवनमा आयोजना गरिएको अधिवेशनबाट अध्यक्षमा पालिखेसहित पदाधिकारी सर्वसम्मत, सल्लाहकार तथा आमन्त्रित सदस्यहरु मनोनित गरिएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा तीर्थ श्रेष्ठ, अर्का उपाध्यक्षमा प्रकाशलाल श्रेष्ठ, महासचिवमा श्रीकृष्ण कतिला, उपमहासचिवमा भैरवलाल श्रेष्ठ र कोषाध्यक्षमा चन्द्र बहादुर राजभण्ढारी चयन भएका निर्वाचन मण्डलका संयोजक तीर्थ श्रेष्ठले बताए ।बन्दसत्रले नवनिर्वाचित अध्यक्षलाई सदस्य तथा आमन्त्रित सदस्यहरु चयनको जिम्मेवारी…
पुरा पढौ