पोखरा । ढिकालेथर टोल बिकाश संस्था पोखरा १२ कास्कीको शनिवार सम्पन्न चौथो अधिवेशन तथा सातौ साधारणसभाले गुप्त बहादुर कार्कीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। संस्थाको उपाध्यक्ष उमरसुब्बा गुरुङ, सचिव नारायणप्रसाद सुवेदी, सहसचिव चन्द्रा आचार्य तथा कोषाध्यक्ष बलबहादुर मल्ल छानिएका छन्। तेस्तै कार्यसमिती सदस्यहरुमा धननाथ सुवेदी, तिर्थराज आचार्य, सञ्जय आचार्य र देवी थापा चुनिएका छन्।कार्यक्रमका प्रमुख अतिथि वडानं १२का कार्यवहाक वडा अध्यक्ष सान्तबहादुर थापाले हरेक टोल विकाश संस्थाहरु बिकाश निर्माण तर्फ उन्मुख, नमुनायोग्य बन्दै अगाडी बढ्नु पर्नेमा…
पुरा पढौ