पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालले शनिबार पोखरामा एक कार्यक्रम बीच तमु गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । कास्की, स्याङ्जा, पर्वत, तनहुँ र लमजुङको घाम्राङ र सिङ्दीका गरि जम्मा ८३ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो । तमु प्ये ल्हु संघ केन्द्रिय अध्यक्ष हितकाजी तमु, गुरुङ कलाकार संघ गण्डकीका महासचिव टसबहादुर तमु, मिडिया कर्मी बिनु थापा मगर, लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा विभिन्न विद्यालयका शिक्षकशिक्षिकाहरु अभिभावकहरु र २०७७ देखि २०८० मा छात्रवृत्ति प्राप्त विद्यार्थीहरुको बाक्लो उपस्थिति…
पुरा पढौ