समाचार

गाँजा अनुसन्धानको विषयले बागलुङका स्थानियमा जागेका आशा

कास्की । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दा गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरे। उनको घोषणा सुन्दा सभामुख देवराज घिमिरे हाँसे, मन्त्री रोष्टममै हाँसे र केही सांसदको मुहारमा अनौठो चमक देखिन्थ्यो । नेपालमा गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने बिषयमा दुई खाले मत छन् । वैधानिक मान्ने र नमान्ने मतका बीचमा औषधिजन्य प्रयोगका लागि खेती गर्न सरकारले अध्ययन गर्ने घोषणा गरेको छ । यसको प्रत्यक्ष प्रभाव गण्डकी प्रदेशमा पर्ने छ । त्यसको लाभ… पुरा पढौ

अपाङ्गता भएकाहरु भन्छन् : सेवा, संरचना र प्रणालीमा हाम्रो पहुँच कहिले पुग्छ ?

‘सेवा, संरचना र प्रणालीमा सबैका लागि पहुँचयुक्त’ विषयक अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी, अध्यक्ष दीपक तिमिल्सिनालगायत
पोखरा, जेठ १६ अपाङ्गता भएकाहरुले पहुँचयुक्त सेवा, संरचना र प्रणाली अवलम्वन नहुँदा आफूहरु सुविधा लिनबाट बञ्चित भएको गुनासो गरेका छन् । अपाङ्गता स्वावलम्वन विकास संघ (डिडा) नेपालको आयोजना तथा आईएनएफ नेपाल हरियो खर्क अस्पताल पोखरा र ह्यूमिडियासँगको सहकार्यमा मंगलबार पोखरामा आयोजित ‘सेवा, संरचना र प्रणालीमा सबैका लागि पहुँचयुक्त’ विषयक अभिमुखीकरण कार्यक्रममा बोल्दै उनीहरुले कागजमा अधिकार स्थापित भएपनि व्यवहारमा लागू नहुँदा आफूहरु सेवाबाट बञ्चित हुनुपरेको गुनासो गरेका हुन् । साथै उनीहरुले पहुँचयुक्त सेवा, संरचना र प्रणालीमा हाम्रो पहुँच कहिले ? भनेर… पुरा पढौ

गाउँपालिकाद्धारा विपन्न महिलालाई ढाका बुन्ने मेसिन प्रदान

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले अति विपन्न महिलालाई स्वरोजगार बनाउन तालिमसँगै ढाका बुन्ने मेसिन प्रदान गरेको छ । सोह्राँै गणतन्त्र दिवसको अवसरमा गाउँपालिकाले भीमसेन थापा लोककल्याणकारी कोषबाट सो मेसिन प्रदान गरेको हो । अति विपन्न रुपा सुनारलाई स्वरोजगार बनाउन ढाका बुन्ने मेसिन प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए । सुनारलाई गाउँपालिकाले ढाका बुन्ने तालिम समेत निःशुल्क दिएको थियो । तालिम प्रदान गरी दक्ष बनाएर मेसिन उपलब्ध गराएको उनले बताए। गाउँपालिकाले चालु आर्थिक वर्षदेखि नै पालिकामा… पुरा पढौ

पर्वत, म्याग्दी र बागलुङमा पर्यापर्यटन कार्यक्रम गरिदै

कास्की । सङ्घीय सरकारले पर्वत, म्याग्दी र बागलुङमा पर्यापर्यटन कार्यक्रम सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार सङ्घीय संसद्मा प्रस्तुत गरेका आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट वक्तव्यमार्फत पर्वत, म्याग्दी र बागलुङको उत्तरी भाग समेटी पर्यापर्यटन र मगर संस्कृति पर्यटन क्षेत्रको रुपमा विकास गर्न प्रोत्साहन गरिने जानकारी गराएका हुन्। पर्वतको जलजला र म्याग्दीको अन्नपूर्ण गाउँपालिकालाई समेटेर अन्नपूर्ण–धौलागिरि पर्यावरणीय पदमार्ग सञ्चालन हुँदै आएको छ । सरकारको घोषणापछि अधिकांश मगर समुदायको बसोबास रहेको यो पदमार्गमा बागलुङलाई पनि समेट्ने र… पुरा पढौ

तमु धिं नेपालको संग्रहालयमा सालिक अनावरण

तमु धिं नेपालको संग्रहालयमा आज सालिक अनावरण गरिएको छ । वरिष्ठ समाजसेवी स्व.मेजर जयबहादुर गुरुङ र श्रीमती रुपकुमारी गुरुङको सालिक तमु धिं नेपालको गुरुङ संग्रहालयमा आज एक कार्यक्रमका बिच प्रमुख अतिथि वरिष्ठ समाजसेवी रुप कुमारी गुरुङ (मेजरनी बजै)ले अनावरण गरेकी हुन् । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ समाजसेवी रुप कुमारी गुरुङ (मेजरनी बजै) ले आर्थिक अभावले स्वास्थ्योपचारको समस्या हुने बिरामीहरुका लागी तमु धिं नेपालमा रु. १ करोड १५१ रुपैँयाको स्वाथ्योपचारकोष स्थापना गरेकी छन् । यस स्वाथ्योपचारकोष अन्र्तगत गुरुङ समुदायका ब्यक्तिले मात्रै… पुरा पढौ

कोसेलीका रुपमा विदेश पुग्छ म्याग्दीको रातो च्याउ

म्याग्दीको उच्च पहाडी क्षेत्रमा पाइने औषधीय गुणले भरिपूर्ण र स्वादिलो रातो च्याउ कोसेलीका रुपमा विदेशसम्म पुग्न थालेको छ । रोजगारी, पेसा, व्यवसाय र अध्ययनका सिलसिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देली र म्याग्दी घुम्न आउने स्वदेशी तथा विदेशी पाहुनाले रातो च्याउलाई कोसेलीका रुपमा लैजाने गरेका छन्् । मालिका गाउँपालिका २ रुमकीबेलकुमारी सुनारले अमेरिका, जापान बेलायत, हङकङलगायत देशमा रहेका आफन्तलाई कोसेली पठाउन जङ्गली रातो च्याउ खरिद गर्न टाढा–टाढाबाट मानिस गाउँमा नै आउने गरेको बताए । “विदेशमा रहेका आफन्तलाई कोसेली पठाउनका लागि दरवाङ… पुरा पढौ

बेलायतको सबैभन्दा ठूलो इभेन्ट गोर्खा कप हेर्न १४ हजार दर्शक, उपाधि एलजी लायनलाई

बिगतका बर्षहरुमा झैं यस बर्ष पनि गोर्खा कप २०२३ तथा गोर्खा कपको २१ सौं संस्करण बेलायतको अल्डर्सटस्थित कुईन्स एभिन्यू फुटबल ग्राउण्डमा भण्डै १४ हजार दर्शक सहभागी गोर्खा कप  आइतवार २८ मे का दिन सम्पन्न भएको छ। यसपटक मेन (मुख्य समूह) मा ३२ र भेट्रानतर्फ १० एवं दुई महिला टिमबीच प्रतिष्पर्धा भएको थियो । बेलायतस्थित नेपाली समुदायकै ठूलो फुटबल प्रतियोगिता गोर्खाकपको २१ औं संस्करण एलजी लायनले जितेको छ । आइतबार अल्डरसटस्थित क्वीन्स् एभिन्यू खेल मैदानमा आयोजित प्रतियोगितामा एलजी लायनले ३-१ गोल… पुरा पढौ

पोखरा २० भलामका किसानलाई माहुरी घार वितरण : बजार ब्यबस्थापनको जिम्मा वडाले नै लिने वडाध्यक्ष केसीको घोषणा

पोखरा ।  पोखरा महानगरपालिका वडा नम्बर २० को कार्यालयले ६४ जना किसानहरुलाई माहुरीको घार वितरण गरेको छ। पोखरा २० भालाममा आयोजित एक समारोहका बीच वडाध्यक्ष गंगाबहादुर केसी र पोखरा महानगरपालिकाको कृषि शाखा प्रमुख मनोहर कडरियाले संयुक्त रुपमा किसानहरुलाई माहुरीको घारा वितरण गरेका हुन्।   उक्त अवसरमा वडाध्यक्ष केसीले किसानहरुलाई कुनै समस्या परेको खबर पाए तुरुन्त प्राबिधिक सम्बन्धित फिल्डमा नै खटाएर समस्या समाधानको पहल गर्ने बचन दिए।  उनले किसानहरुले उत्पादन गरेको मह तथ् घर वडा कार्यलयले नै बजार ब्यबस्थापनको जिम्मा लिने… पुरा पढौ

कुन-कुन वस्तु र सेवामा भए करका दर हेरफेर ? हेर्नुहोस

सरकारले सोमबार सङ्घीय संसद्मा प्रस्तुत गरेको आर्थिक विधेयकमार्फत विभिन्न वस्तु तथा सेवामा लाग्दै आएको करका दरमा हेरफेर गरेको छ । भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर (भ्याट), शिक्षा सेवा करलगायतमा हेरफेर गरिएको हो । आर्थिक विधेयकले भ्याट र अन्तःशुल्कमा दिँइदै आएको अधिकांश छुट कटौती गरेको छ । भ्याटका एक सय ७० र अन्तःशुल्कका तीन सय ४० छुटका दरहरू खारेज गरिएका छन् । आयकरतर्फ वार्षिक रु ५० लाखभन्दा बढीको आयमा लाग्ने आयकर बढाइएको छ । पाँचतारे क्षमताभन्दा माथिका होटल, विदेशी मदिरा र… पुरा पढौ

मकै र मोही बेचेर घरखर्च धान्दै

स्याङ्जाको पुतलीबजार नगरपालिका–११ मायाटारस्थित सिद्धार्थ राजमार्गको छेउमा चिटिक्क परेको काठको छाप्रो छ । छाप्रो अगाडि माटोको चुलोमा धुँवा उडिरहेको छ । ३९ वर्षीया जमुना रुचाल चर्को घाममा पनि पसिना चुहाउँदै मकै पोल्न व्यस्त छिन् । उनी बिहानै भालेको डाँकोसँगै उठ्छिन् र सरसफाइको काम भ्याउछिन्। मोही पार्छिन र टिमुर, पुदिना, गोलभेडा, नून तथा हरियो खुर्सिनी राखेर अचार बनाउछिन् । यसरी तयार पारेको सामान झोलामा बोक्दै रुचाल घरदेखि केही तलको मकै पोल्ने ठाउँमा झर्छिन् । “मकै पोलेर बिक्री गर्न थालेको पाँच वर्ष… पुरा पढौ