स्टेप बाई स्टेप मा. वि.ले विद्यालयमा क्रियाशील युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कलको पुनर्गठन गरेको छ । रिवर्तन गर्न पुनर्गठित युवा रेडक्रस सर्कलको अध्यक्षमा रासिका श्रेष्ठ रहेकी छन् । उपाध्यक्ष, सचिव, सहसचिव कोषध्यक्षमा क्रमश विपिन रावत, आयुष पौडेल, भेनिसा शर्मा र प्रशान्त तिमिल्सिना रहेका छन् भने सदस्यहरुमा एलिना रसाइली, आर्यन थापा, लोचना बराल, उत्सव शर्मा र राजन क्षेत्री चयन भएका छन् । शिक्षक नायकको, जिम्मेवारी लक्षमण भण्डारीलाई दिइएको छ । असिमा तिमिल्सिनको अध्यक्षतामा पुनर्गठित क्वालिटी सर्कलको उपाध्यक्षमा विल्सन…
पुरा पढौ