पोखरा । पृथ्वीनारायण क्याम्पस, व्यवस्थापन संकायतर्फ बि.बि.ए. मा अध्ययनरत विद्यार्थीहरूको प्रतिनिधिमूलक संगठन PNC BBA Sphere को वर्ष २०८०/२०८१ को लागि नयाँ कार्यसमिति चयन भएको छ । स्फेयरको नवौँ साधारण सभा तथा निर्वाचनबाट अध्यक्षमा छैटौँ सेमेष्टरका प्रशान्त आचार्य, उपाध्यक्ष आकृति थापा मगर (पाचौँ सेमेष्टर) का साथै सन्तोष भण्डारी (पाचौँ सेमेष्टर) सचिव, नमूना पाण्डे (तेस्रो सेमेष्टर) कोषाध्यक्ष, स्नेहा गिरी (छैटौँ सेमेष्टर) सह सचिव र सदस्यहरूमा अर्पित बराल, प्रज्वल पौडेल, युगेन गुरुङ्, विनोद आचार्य, प्रतिमा कुँवर, सोनी पौडेल, दिपिका रेग्मी, रस्मिता गुरुङ्, स्मृति…
पुरा पढौ