पोखरा, ९ बैशाख । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्याङजाको छैठौ अधिवेशनले तारा शर्माको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । चारबर्षे कार्यकाल रहेको सो समितिको उपाध्यक्षमा दिपेन्द्र गैरे, सचिव खगेन्द्र पौडेल, सहसचिव यज्ञ प्रसाद पाठक, कोषाध्यक्षमा तिलकुमारी रेग्मी निर्वाचित भएका छन् । त्यसैगरि सदस्यहरुमा डिल्लिराम भण्डारी, गोकुलराना, बलराम गिरी, सन्जु विश्वकर्मा, पर्वत आम्वा, सूर्यन्द्र प्रसाद रेग्मी, देवीकुमारी सिग्देल, नारेन्द्र बहादुर के.सी. बुद्धि विश्वकर्मा, सन्तोषी शाही, विमला खत्री, दिपेन्द्र सुवेदी,झंकनाथ सुवेदी, दुर्गा नेपाली, यदुराज उपाध्याय,केदारनाथ पौडेल, डिलमाया रेग्मी र…
पुरा पढौ