चैत २३ पोखरा । सामुदायिक उपभोक्ता महासंघ नेपाल पोखरा महानगरको आज सम्पन्न दोश्रो अधिवेशनले कमलकुमार भुजेलको अध्यक्षमा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयान गरेको छ । विधान अनुसार पदाधिकारी सहित ५० प्रतिशत महिला सहभागिता हुनु पर्ने महासंघको सो अधिवेशनले उपाध्यक्षमा भरत आचार्य, सचिवमा सिता सापकोटा, कोषाध्यक्ष जमुना सुवेदीलाई निर्वाचित गरेको छ । समितिको सदस्यहरुमा नारायणी चापागाई, टंकप्रसाद सुवेदी, भोलानाथ त्रिपाठी,घनश्याम कुँवर, ममता कोइराला, ज्योति पौडेल,चिनादेवी लामिछाने, बिष्णु सुवेदी, भिमबहादुर गुरुङ, गंगादेवी भण्डारी, हरिमाया गिरी, मनु वस्नेत र सनत कुमार…
पुरा पढौ