समाचार

पोखरा-मुग्लिन सडक : उच्चस्तरीय टोलीद्वारा अनुगमन

पोखरा । गण्डकी प्रदेशको राजधानी सहर पोखरा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने पृथ्वीराजमार्ग विस्तार तथा स्तरोन्नतिको निरीक्षणमा उपप्रधानमन्त्रीसहितको उच्चस्तरीय टोलीले निरीक्षण गरेको छ । आज उपपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, पोखरा महानगरका प्रमुख धनराज आचार्य, चिनियाँ राजदूत चेन सोङ्ग, भौतिक पूर्वाधार तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल लगायतको उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण गरेको हो । सडक बिस्तार तथा स्तरोन्नतिको काममा ढिलाइ भएपछि उक्त टोलीले निरीक्षण गरेको… पुरा पढौ

साँघुमुख महेन्द्रपुल बजार समितिको अध्यक्षमा नबराज कोइराला

चैत २५ साँघुमुख महेन्द्रपुल बजार समितिको अध्यक्षमा नबराज कोईराला चयन भएका छन् । समितिको शनिबार सम्पन्न एघारौं साधारण सभा तथा छैटौं अधिवेशनले निवर्तमान उपाध्यक्ष कोईरालालाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा उपाध्यक्ष नारायण बास्तोला, महासचिवमा दुर्गा रन्जित श्रेष्ठ , सचिवमा राजु सुनार र कोषाध्यक्षमा राजेन्द्र अधिकारी चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा कृष्णहरी भट्टराई, श्रीराम गौतम, शिव आचार्य, रमेश सापकोटा, दीपा कार्की, मनिषा रेग्मी, केदार बराल र रुद्र बस्नेत चयन भएका छन् । यसअघि अधिवेशनको पोखरा महानगरपालिकाका प्रवक्ता… पुरा पढौ

नेवा मिसा पुचः कास्कीमा संगीता

चैत २५ पोखरा । नेवा मिसा पुचः कास्कीमा नयाँ कार्यसमिति चयन भएको छ । नेवा मिसाः पुचः कास्कीको शनिवार भएको चौँथो अधिवेशनले संगीता श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले प्रथम उपाध्यक्षमा शक्ति प्रधानाङ्गलाई चयन गरेको छ । त्यस्तै दित्तीय उपाध्यक्ष रेवीका श्रेष्ठ, महासचिव किरण विजुक्छे, उपमहासचिवमा रजनी श्रेष्ठ तथा कार्यसमिति सदस्यहरुमा अन्जु बाटाजु, सविना विजुक्छे, कमला श्रेष्ठ, मिना प्रधान सरस्वती श्रेष्ठ, मिरा श्रेष्ठ, सगीता श्रेष्ठ, शान्ता श्रेष्ठ र भवानी माकाजु चयन भए । यस्तै आमन्त्रित सदस्यहरुमा भावना… पुरा पढौ

हक अधिकार सुनिश्चितताका लागि कानूनी सचेतना

चैत २४ पोखरा । हक अधिकार सुनिश्चितताका लागि महिला कानूनी रुपमा सचेत हुनु पर्नेमा एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । पोखरा १७ आँखा अस्पतालचोकस्थित नारीशक्ति जागरण आमा समुहद्धारा आयोजित नयाँ बर्ष २०८० सालको शुभकामना आदान प्रदान तथा कानूनी सचेतना कार्यक्रममा बोल्ने बक्ताहरुले कानूनी अधिकारकावारे स्पष्ट हुनु पर्नेमा वक्ताहरुले जोड दिएका हुन । पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष विक्रम गुरुङले कार्यक्रमको उद्घाटन गर्दै महिलाहरु घरयासी लेनदेखका बिषयमा सचेत हुनु पर्नेमा जोड दिंदै महिला सशक्तिकरणका लागि वडाकोतर्पmबाट सक्दो सहयोग… पुरा पढौ

पत्रकार र भूपु खेलाडी बिचको मैत्रिपूर्ण फुटसल बराबरीमा सकियो

चैत २५ पोखरा । फराकिलो अग्रता जोगाउन नसक्दा पोखरामा आयोजित मैत्रिपूर्ण फुटसल खेल बराबरीमा सकिएको छ । शनिबार स्पोर्ट्स क्यासल गैह्रापाटनमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी र नेपाल भुतपूर्व खेलाडी मञ्चबिच भएको मैत्रिपूर्ण फुटसल खेल ८–८ गोलको बराबरीमा सकिएको हो । खेलकुद पत्रकार मञ्चले अध्यक्ष दीननाथ बरालको गोलबाट सुरुवाती अग्रता लिएको थियो । उपाध्यक्ष सुरज श्रेष्ठको पासमा बरालले गोल गरेका थिए । त्यसपछि भुतपूर्व खेलाडी मञ्चको पोष्टमा एकतर्फी ५ गोल गरेको पत्रकार मञ्चले यो फराकिलो अन्तरलाई जोगाउन सकेन । पत्रकार… पुरा पढौ

आलु महोत्सव भोलिदेखि, सम्पूर्ण तयारी पुरा

चैत २५ पोखरा । भोलीदेखि यहि वैशाख ३ गतेसम्म हेमजामा हुन लागेको ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी पुरा भएको छ । आयोजक विष्णुपादुका क्लवले महोत्सवको सम्पूर्ण तयारी पुरा भएको र भोली विहान १० बजे मिलनचोकबाट शोभायात्रा निकालिने जनाएको हो । महोत्सवको गण्डकी प्रदेशका कृषि उर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङले उद्घाटन गर्ने कार्यक्रम छ ।महोत्सवमा प्रतिकिलो रु.३५ मा आलुको कारोवार हुनेछ भने करिव ४० टन आलु बिक्रीवितरण हुने अपेक्षा गरिएको छ ।कुल एक सय २० वटा स्टल… पुरा पढौ

होटल व्यवसायी महासंघ गण्डकीको महाधिवेशन शुरु, पर्यटन ऐन फेर्ने पर्यटन मन्त्रीको घोषणा

पोखरा, चैत २५ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले चाँडै नया पर्यटन ऐन ल्याउने बताएका छन् । होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको प्रथम महाधिवेशनलाई शनिबार पोखरामा सम्बोधन गर्दै उनले आफूभन्दा जेठो ऐन काम नलाग्ने अवस्थामा पुगेकाले फेर्न लागिएको बताए । मभन्दा जेठो पर्यटन ऐनले केहि लछारपाटो लगाउँदैन, उनले भने,‘त्यसैले यो ऐन फेर्दैछौं । हामी अहिलेको समयसापेक्षित पर्यटन ऐन ल्याउँदैछौं ।’ पर्यटन मन्त्री किराँतीले नया पर्यटन ऐनले पर्यटनलाई उद्योगको रुपमा विकास गर्ने बताए । अहिलेको ऐनमा धेरै कुराहरु सुधार्नुपर्नेछ,उनले… पुरा पढौ

यहि २९ गतेदेखि पोखरामा हुने फेवा महोत्सवको काठमाडौंवासिलाई निम्तो

पोखरा । यही चैत २९ गतेबाट पोखरामा संचालन हुने तीन दिने १८ औं फेवा नब वर्ष महोत्सवमा सहभागिताका लागि होटल संघ पोखरा नेपालले काठमाडौंवासिलाई निमन्त्रण प्रदान गरेको छ । संघले हालै काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाली संस्कृतिको संरक्षण गर्दै नयाँ बर्षलाई धुमधामका साथ मनाउन लेकसाइड स्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्म आयोजना हुने महोत्सवमा भाग लिन राजधानीवासीलाई आग्रह गरेको हो । पर्यटन, संस्कृति र खानालाई जोड दिएर आयोजना हुन लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको सो अवसरमा जानकारी दिइयो । संघका अध्यक्ष… पुरा पढौ

पत्रकार र भूपु खेलाडी बिचको मैत्रिपूर्ण फुटसल बराबरीमा सकियो

पोखरा । फराकिलो अग्रता जोगाउन नसक्दा पोखरामा आयोजित मैत्रिपूर्ण फुटसल खेल बराबरीमा सकिएको छ । शनिबार स्पोर्ट्स क्यासल गैह्रापाटनमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी र नेपाल भुतपूर्व खेलाडी मञ्चबिच भएको मैत्रिपूर्ण फुटसल खेल ८–८ गोलको बराबरीमा सकिएको हो । खेलकुद पत्रकार मञ्चले अध्यक्ष दीननाथ बरालको गोलबाट सुरुवाती अग्रता लिएको थियो । उपाध्यक्ष सुरज श्रेष्ठको पासमा बरालले गोल गरेका थिए । त्यसपछि भुतपूर्व खेलाडी मञ्चको पोष्टमा एकतर्फी ५ गोल गरेको पत्रकार मञ्चले यो फराकिलो अन्तरलाई जोगाउन सकेन । पत्रकार मञ्चका तर्फबाट… पुरा पढौ

पत्रकार महासंघ कास्कीले चार पत्रकारसहित एक संस्थालाई सम्मान गर्ने

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले पोखरामा क्रियाशील चार जना पत्रकारसहित एक संस्थालाई सम्मान गर्ने निर्णय गरेको छ । महासंघको शुक्रबार सम्पन्न बैठकले पत्रकारितामार्फत समाज, राष्ट्र, लोकतन्त्र र महासंघको संस्थागत विकासमा योगदान पुर्याउने पत्रकार र संस्थालाई सम्मान गर्ने निर्णय गरेको महासंघका सचिव माधव बरालले जानकारी दिए । जसअनुसार पत्रकार महासंघद्वारा स्थापित पोखरा पत्रकारितासम्मान २०७७ बाट अग्रज पत्रकार नवीन सिग्देलर संस्थागत सम्मान २०७८ बाट लक्ष्मी हाउसलाई सम्मान गर्ने निर्णय गरेको हो । महासंघका पूर्व अध्यक्ष बद्रीविनोदप्रतीक संयोजक, पत्रकारहरु श्याम कुँवर, यादुनाथ… पुरा पढौ