समाचार

प्रेस क्लब गण्डकीको अध्यक्षमा एकराज गिरी

फागुन २० पोखरा । प्रेस क्लब गण्डकीको अध्यक्षमा पत्रकार एकराज गिरी चयन भएकाछन् । क्लवको शनिबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले सफल न्यूज डटकमका सम्पादक गिरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । गिरी खेलकुद पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष हुन् । क्लवको उपाध्यक्षमा राजाराम पौडेल, सचिवमा गौरव त्रिपाठी, कोषाध्यक्षमा राजु गिरी र सह–सचिव दीपा पौडेल भण्डारी चयन भएका छन् । क्लवको कार्यसमिति सदस्यहरुमा आशिष पुरी र संकल्प ढुँगाना चयन भएका छन् । यसअघि क्लवको अधिवेशनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले… पुरा पढौ

पोखराका विष्णु अब रुपन्देहीमा टेनिस प्रशिक्षक

फागुन २० पोखरा । लामो समयदेखि पोखराको टेनिसमा क्रियाशिल खेलाडी तथा प्रशिक्षक विष्णु नेपालीले अब रुपन्देहीमा टेनिस प्रशिक्षकका रुपमा काम गर्ने भएका छन् । पोखरा–५, पस्र्याङका विष्णु झण्डै १५ वर्ष देखि पोखराको टेनिसमा आवद्ध छन् । सानै उमेरबाट टेनिस कोर्टमा सहयोगीका रुपमा काम गर्दै आएका उनले खेलाडीका रुपमा विभिन्न राष्ट्रिय तथा स्थानिय प्रतियोगिताहरुमा पदक जितिसकेका छन् । पछिल्लो समय उनले यहाँका जुनियर खेलाडीहरुलाई प्रशिक्षण समेत दिंदै आएका थिए । कास्की जिल्ला टेनिस संघले उनलाई शनिबार एक समारोहका विच विदाई समेत… पुरा पढौ

रविनको अध्यक्षतामा सिद्धार्थराजमार्ग टोल विकास समिति

फागुन २० पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १७, छोरेपाटनमा सिद्धार्थराजमार्ग टोल विकास समितिको तदर्थ समिति गठन गरिएको छ । शनिबार विहान दुर्गा मन्दिर परिषरमा भएको टोल भेलाले रविन गुरुङ्गको अध्यक्षतामा नौं सदस्यित तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा राममाया वास्ताकोटी, सचिवमा बेदराज ढकाल तथा कोषाध्यक्षमा वेदप्रसाद अधिकारी चयन भए । समितिको सदस्यहरुमा सरिता शर्मा, हिमलाल पौडेल, संजोग प्रधान, थमन परियार र विमल अधिकारी रहेका छन् । टोलका जेष्ठ नागरिक शोभाखर ढकालको प्रमुख आतिथ्यतामा भएको भेलाले उक्त समिति… पुरा पढौ

फेवातालमा डुङ्गा पल्टिँदा गम्भीर घाइते भएकी गिरीको मृत्यु

पोखरा । पोखराको फेवातालमा शनिबार दिउँसो हावाहुरीका कारण डुङ्गा पल्टिँदा गम्भीर घाइते भएकी एक महिलाका उपचारको क्रममा मृत्यू भएको छ । शनिबार अपरान्ह हावा हुरीसँग वर्षाका कारण फेवातालस्थित ताल बाराही मन्दिर पछाडी अचानक डुङ्गा पल्टिँदा गम्भीर घाइते भएकी पोखरा १ बगर बस्ने यम माया गिरी ७० को उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । अपरान्ह ४ बजेर १० मिनेटमा हावाहुरीका कारण डुङ्गा पल्टिँदा ५ जनाको भने सकुशल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवत्ता प्रहरी नायव… पुरा पढौ

नेपाल उद्योग व्यापार महासंघ महिला विभागको केन्द्रीय अध्यक्षमा गोमा ढकाल

पोखरा, फागुन २० नेपाल उद्योग व्यापार महासंघ महिला विभागको केन्द्रीय अध्यक्षमा पोखराकी गोमा ढकाल अध्यक्षमा निर्वाचित भएकी छन् । नेकपा माओवादी केन्द्र निकट नेपाल उद्योग व्यापार महासंघमा आबद्ध देशभरका महिलाहरुको शनिबार पोखरामा सम्पन्न भेलाले ढकालको अध्यक्षतामा १५ सदस्यीय महिला विभाग सर्वसम्मत चयन गरिएको हो । सदस्यहरुमा तारा नेपाली (कर्णाली), भानु कडेंल, सृजना सोति (गण्डकी), सृजना पाण्डे बाग्मती, ममताकुमारी सिंह लुम्बिनी, मुना कटुवाल कोशी, कल्पना जैसीलगायतलाई चयन गरेको नवनिर्वाचित अध्यक्ष गोमा ढकालले जानकारी दिईन् । नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष… पुरा पढौ

कृषि विकास बैंक, कर्मचारी संघ नेपाल गण्डकीका अध्यक्षमा पुनः सन्तोष थापा

पोखरा, फागुन २० कृषि विकास बैंक, कर्मचारी संघ नेपाल गण्डकी प्रदेशको अध्यक्षमा पुनः सन्तोष थापा दोहोरिएका छन् । संघको पोखरामा शनिबार भएको ११ औं प्रदेश अधिवेशनले थापालाई पुनः अध्यक्षमा चयन गरेको हो । संघको उपाध्यक्षमा भीमबहादुर थापा, सचिवमा सुमन सुवेदी, सहसचिवमा सुनिल ढेवाजु र कोषाध्यक्षमा सन्दीप अधिकारी चयन भएका छन् । संघको सदस्यहरुमा यमप्रसाद भुषाल, डोलराज गैह्रे, सरस्वती पाण्डे, सन्दीप अधिकारी, सिता पाण्डे, रामचन्द्र अधिकारी, बिजय पौडेल र कुशल तिवारी चयन भएका छन् । यसअघि अधिवेशनको नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य… पुरा पढौ

रेन्वो चिल्ड्रेन होम बालगृहहरुमाझ उदाहरणीय

पोखरा, फागुन २० रेन्वो चिल्ड्रेन होम पोखरा–६ लेकसाईडको सामाजिक लेखाजोखा सम्पन्न भएको छ । होमको शनिबार पोखरामा सामाजिक लेखाजोखा कार्यक्रम भएको हो । कार्यक्रममा होमले ३० जना बालबालिकालाई आश्रय दिएर राखेको र त्यसको वार्षिक खर्च एक करोड एक लाख ६२ हजार ३६ रुपैयाँ खर्च गरेको जानकारी दिइयो । सो अवधीमा होमले एक करोड २१ लख ७७ हजार ५ सय ५२ रुपैयाँ आम्दानी गरेको होमकी सञ्चालिका गोमा ढकालले जानकारी दिईन् । सामाजिक लेखाजोखा कार्यक्रममा होमले आश्रित बालबालिकालाई सबै मापदण्ड पूरा गरेर… पुरा पढौ

फेवातालमा डुङ्गा पल्टिएर बेहोस भएकी बृद्धाको मृत्यू

पोखरा, फागुन २० पोखरामा आज दिउँसो एक्कासी हावाहुरी चलेर डुङ्गा पल्टिदा बेहोस् भएकी बृद्धाको मृत्यू भएको छ । एक्कासी चलेको हावाहुरीले डुङ्गा पल्टिएर डुब्दा बेहोस् भएकी सोहि डुङ्गामा सयर पोखरा महानगरपालिका वडा नम्बर १ बगर निवासी ७० वर्षिया बृद्धा याममाया गिरीको मृत्यू भएको हो । बेहोस् अवस्थामा गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएपनि उनलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले तालमा डुबेकी बृद्धाले पानी धेरै खाएकाले उनको… पुरा पढौ

प्रेस क्लब गण्डकीको अध्यक्षमा एकराज

पोखरा, फागुन २० प्रेस क्लब गण्डकीको अध्यक्षमा पत्रकार एकराज गिरी चयन भएकाछन् । क्लवको शनिबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले सफल न्यूज डटकमका सम्पादक गिरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । गिरी खेलकुद पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष हुन् । क्लवको उपाध्यक्षमा राजाराम पौडेल, सचिवमा गौरव त्रिपाठी, कोषाध्यक्षमा राजु गिरी र सह–सचिव दीपा पौडेल भण्डारी चयन भएका छन् । क्लवको कार्यसमिति सदस्यहरुमा आशिष पुरी र संकल्प ढुँगाना चयन भएका छन् । यसअघि क्लवको अधिवेशनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गरेका… पुरा पढौ

हावाहुरीले फेवातालमा डुङ्गा पल्टियो, पल्टिएको डुङ्गाले थिचेकी महिलाको बेहोस् अवस्थामा उद्धार

पोखरा, फागुन २० पोखरामा आज दिउँसो एक्कासी हावाहुरी चलेर डुङ्गा पल्टिदा एक जना बेहोस् भएका छन् । एक्कासी चलेको हावाहुरीले डुङ्गा पल्टिएर डुब्दा सोहि डुङ्गामा सयर पोखरा महानगरपालिका वडा नम्बर १ निवासी ७० वर्षिया बृद्धा याममाया गिरी बेहोस् भएकी हुन् । एकै परिवारका पाँचजना बसेको डुङ्गा पल्टिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । सबैले लाईफ ज्याकेट लगाएपनि महिलालाई डुङ्गाले च्यापेकाले उनी पानीमा डुबेको बताइएको छ । अन्य भने सहजै बाहिर निस्किएका थिए । डुङ्गाले च्यापिएकी उनलाई तत्कालै सशस्त्र प्रहरी… पुरा पढौ