पोखरा । लायन्स क्लब अफ पोखरा सुन्दर चौतारीले शनिवार मानव सेवा आश्रममा खाजा खुवाउने कार्यक्रमको आयोजना गर्यो ।मानव सेवा आश्रम हेम्जा र छोरेपाटनमा आश्रित १८० जना आमा बालाई दिउसोको खाजाको रुपमा सेल रोटी, अचार,तरकारी बनाई खुवाएको कार्यक्रमका स्पोन्सर समेत रहेकी क्लवका चार्टर प्रेसिडेन्ट समाजसेवी मिना भट्टराईले जानकारी दिइन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे का कम्युनिकेसन चिफ प्रजापति बास्तोला, अतिथिहरुका रुपमा डिस्ट्रिक्टका को चिफ तेजबहादुर भट्टराई, लायन्स क्लव अफ पोखरा चौतारीका अध्यक्ष गुरुप्रसाद पौडेल,निवर्तमान अध्यक्ष…
पुरा पढौ