माघ १ पोखरा । पोखरामा जारी पोखरा महोत्सवमा आईकीडों आइकिकाई संघ नेपालले जापानी मार्शल आर्टको खेल प्रर्दशन गरेको छ । यूनाइटेड क्लवको आयोजनामा पोखराको अमरसिंहचौरमा जारी ११ औं पोखरा महोत्सवमा संघले शनिबार उक्त खेल प्रर्दशन गरेको हो । आत्मरक्षाका लागि खेलिने आईकीडों खेल कास्कीसहित, काठमाण्डौं, तनहुँ लगायतका विभिन्न जिल्लाहरुमा विद्यालयहरुमा नियमित प्रशिक्षण दिँदै आएको संघले जनाएको छ । आईकीडों खेलाडी अर्जुन श्रेष्ठ, विष्णु राई, उमेश लुंगेली, विनय श्रेष्ठ, दीवा राई, ऋषि श्रेष्ठ, सयुज रञ्जित लगायतले प्रर्दशन गरेको आईकीडों आईकिकाई संघ…
पुरा पढौ