पोखरा । आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता विहीबारदेखि पोखरामा शुरु हुँदैछ । सहारा क्लव पोखराको आयोजनामा विहीबारदेखि आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको २२ औं संस्करण शुरु हुन लागेको हो । प्रतियोगिताको तयारी पूरा भएको आयोजक सहारा क्लव पोखराले जनाएको छ । प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लव, मनाङमस्र्याङ्दी क्लव, नेपाल प्रहरी, त्रिभूवन आर्मी क्लव, मच्छिन्द्र फुटबल क्लव, संकटा क्लव, चर्च व्वाईज युनाईटेड फुटबल क्लव, भुटनिज युथ स्पोर्टस क्लव युएसए, धरान फुटबल क्लव र आयोजक सहारा क्लव गरी १२…
पुरा पढौ