म्याग्दी । म्याग्दीका लेकाली जङ्गलबाट वन्यजन्तुको चोरी सिकारी बढेको छ । जिल्लाको गौश्वारा, सानालेख, गुर्जा, लुलाङ, मुदी क्षेत्र नजिकैका जङ्गलमा वन्यजन्तुको चोरी सिकारी बढेको हो । उच्च लेकाली भेगमा दिनहुँ चोरी सिकार भइरहेको स्थानीयवासी नारायण सापकोटाले बताए । वन्यजन्तुको सिकार गर्न बन्दुक, भाला र खुकुरी लिएर दिनहुँ सिकारी जङ्गल जाने गरेको उनले जानकारी दिए । जिल्लाका लेकाली भेगमा जङ्गल बाक्लिएसँगै वन्यजन्तु बस्ती तथा झाडीतिर आउने भएकाले सिकारीले कालिज, बँदेल, मृग, घोरल, जरायो, रतुवालगायत वन्यजन्तुको सिकार गरी सुकुटी बनाएर स्थानीय बजारमा…
पुरा पढौ