कास्की क्षेत्र १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले कास्कीको राजनीतिक पहिचान बनाउने गरी काम गर्ने प्रतिवद्वता व्यक्त गरेका छन्। ‘कास्की प्राकृतिक सुन्दरता, तालतलैयाले मात्र चिनिएको छ,’ उनले भने, ‘अब राजनीतिक पहिचान पनि बनाउनुपर्छ।’ उनले मतदाताले गर्वको अनुभुति गर्ने गरी आफूले संसदमा काम गर्ने उल्लेख गरे। बलियो संसद निर्माणका लागि आफूले भुमिका निर्वाह गर्ने उनको भनाई छ। मतदाताबाट प्राप्त प्रेम, सद्भाव र विश्वासले आफूहरुलाई उत्साहित बनाएको बताए। ‘मतदाताले ढुक्क हुनहोस्, विजयी हुनुहुन्छ भन्नुभएको छ,’ उम्मेद्बार बरालले भने, ‘निकै उत्साहका…
पुरा पढौ