कोरियामा एकैदिन ६२ हजारभन्दा बढी कोभिड सङ्क्रमित

स्याङ्जामा भट्टराईको उम्मेदवारी निष्क्रिय, गठबन्धनलाई समर्थन

भट्टराईद्वारा उम्मेदवारी निष्क्रिय
नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईले आफ्नो उम्मेदवारी निष्क्रिय भएको जनाएका छन । वामलोकतान्त्रिक गठबन्धनबाट स्याङ्जा जिल्लाको क्षेत्र नं २ १ मा उम्मेदवारी दिएका भट्टराईले पार्टीको केन्द्रीय अध्यक्षको निर्देशन बमोजिम उम्मेदवारी निष्क्रिय पारेको आज एक विज्ञप्ति जारी गरी सार्वजनिक गरेका हुन । गठबन्धनमा रहेका दलमध्ये दुई दलबाट उम्मेदवारी परेपछि पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको निर्देशनमा आजैका मितिदेखि आफ्नो उम्मेदवारी निष्क्रिय पारेको उनले बताएका छन । स्याङ्जा क्षेत्र नं २ १ मा नेपाली कांग्रेसकातर्फबाट भोजराज अर्यालको उम्मेदवारी परेको छ ।…
पुरा पढौ
दार्चुलामा वाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभा

आचारसंहिता विपरीत गतिविधि नगर्न प्रदेश निर्वाचन कार्यालय पोखराको आग्रह

विन्दु थापाः राज्यले दिने सुविधा जनतालाई, पर्यटन र उर्जामा जोड

बागलुङमा थपिँदै लामा झोलुङ्गे पुल

राष्ट्रपति भण्डारी आइसल्यान्डमा

बिहीबारदेखि पोखरामा वाईवाई गण्डकी प्रदेश छनौंट क्रिकेट हुँदै

कास्की–२ मा गठबन्धनका उम्मेदवार भन्छन् ‘प्राप्त उपलब्धि जोगाउन र विकासका लागि हामीलाई भोट’


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी म्याग्दीको जनजीवन प्रभावित बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दाना, नारच्याङ, शिख, पाउद्वार,…
कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको स्मृतिमा पार्क निर्माण गरिएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण मैँचे डाँडामा पार्क निर्माण…
आज २०८३ साल मंसिर ८ गते मंगलवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार राम थापालाई सम्मान गरिने भएको छ । युआरएल फाउन्डेसनले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नगद ३३… 