अब स्याटलाइटमार्फत ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा

म्यान्माको विद्यालयमा हवाई आक्रमण, तेह्र जना मारिए

जलविद्युत् र पर्यटनमा लगानी भित्र्याउन प्रधानमन्त्रीको आग्रह

विपन्न परिवारलाई आवास हस्तान्तरण
भक्तपुर । मध्यपुरथिमि नगरपालिका क्षेत्रभित्र रहेका अतिविपन्न परिवारलाई आवास हस्तान्तरण गरिएको छ । बागमती प्रदेश सरकारको सहयोगमा अतिविपन्न चार परिवारलाई आज आवास हस्तान्तरण गरिएको हो । प्रदेश सरकारको बजेटमा निर्माण भएको चार वटा एकतले घर चार परिवारलाई आज बागमती प्रदेशसभाका निवर्तमान सदस्य डा राजेन्द्रमान श्रेष्ठले आवासको साँचो हस्तान्तरण गरेका हुन । बागमती प्रदेश सरकारद्वारा प्राप्त रु १७ लाख २० हजारबाट मध्यपुरथिमि नगरपालिको बोडे, नगदेश, चपाचो र ताहाननीमा एक एक जना अति विपन्नलाई आवासको साँचो हस्तान्तरण गरिएको हो । डा श्रेष्ठले…
पुरा पढौ
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

भारतीय दूध आयात रोक्न माग

छोरीलाई उच्च शिक्षा पढाउन बजेट विनियोजन

विद्यालयमा ‘टकिङ टिचर’ प्रविधिबाट अध्यापन

विदेशबाट फर्किएर स्वदेशमै उद्यम

कोइला अभावले आरन व्यवसायमा चुनौती


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी म्याग्दीको जनजीवन प्रभावित बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दाना, नारच्याङ, शिख, पाउद्वार,…
कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको स्मृतिमा पार्क निर्माण गरिएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण मैँचे डाँडामा पार्क निर्माण…
आज २०८३ साल मंसिर ८ गते मंगलवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार राम थापालाई सम्मान गरिने भएको छ । युआरएल फाउन्डेसनले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नगद ३३… 